• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १४, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
७

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
८

“असारे पानी साउने झरी” बोलको गीत बजारमा

२०८३ अषाढ १६, मंगलबार
९

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
१०

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
११

आरम्भ कलेजले बीएचएम र बीआईटिएममा पुनः जिल्ला टप्यो

२०८३ अषाढ १६, मंगलबार
१२

विश्वकपबाट बाहिरिएपछि नेदरल्याण्डसका प्रशिक्षकले दिए राजीनामा

२०८३ अषाढ १७, बुधबार

गुल्मीको खुदोमा तिहारको अर्सा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ कार्तिक ८, मंगलबार

  • ४३७ पटक पढिएको
  • तिहारमा दिदी बहिनिले दाजु भाइलाई दिने अर्सा रोटी यो पर्वको एक मुख्य सगुन मानिन्छ।

    अर्साको लागि प्रयोग गरिने मुख्य सामाग्री भनेको उखुको खुदो हो।

    पश्चिम नेपालमा गुल्मीको खुदोलाई अर्सा रोटीको लागि लोकप्रिय खुदो मानिँदै आएको छ।

    गुल्मी दिगामका नीलकण्ठ न्यौपानेले यस वर्ष करिब ५० लाख रुपैयाँको खुदो बिक्री गरिसकेका छन्।

    मुख्य गरेर तिहारलाई लक्षित गरेर बजारमा ल्याइने खुदोको उत्पादन भने पुस देखि असार महिना सम्म गर्ने गरिन्छ।

    फेरिएको प्रविधि

    “पहिले पहिले गोरुलाई प्रयोग गरेर परम्परागत कोलमा उखु पेल्ने गरिन्थ्यो अहिले भने त्यो प्रचलन करिब हराई सकेको छ,” न्यौपाने भन्छन्।

    उनले थपे, “अहिले मेसिन प्रयोग गर्दा दिनको ४० क्विन्टल सम्म उखु पेल्न सकिन्छ जबकि परम्परागत कोलबाट बडीमा १० क्विन्टल मात्र उखु पेल्न सकिन्थ्यो।”

    न्यौपानेका अनुसार गुल्मीमा खुदो बनाउने काम करिब १७० वर्ष अगाडी देखि नै सुरु भएको मानिँदै आएको छ।

    विक्रम सम्वत १९१० मा गुल्मीमा १३ जना मान्छेले बोकेर ल्याएर उखु पेल्ने काठको कोल स्थापना गरिएको भन्ने कुरा आफ्ना पूर्वजबाट सुनेको उनी बताउँछन्।

    बजारमा देखिएको परिवर्तन

    अहिले गुल्मीमा करिब १ हजार घरधुरी व्यावसायिक रूपमै खुदो तथा गुँड उत्पादनमा संलग्न रहेको पाइएको खुदोको व्यापारमा सहजीकरण गर्दै आएको पैचौ पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले बताए।

    “हामीले गुल्मीको खुदोलाई ब्रान्डिङ्ग गरेर बजारमा ल्याएका छौ,” न्यौपाने भन्छन् “अहिले हाम्रै पसलबाट वार्षिक ६० देखि ७० लाख रुपियाँसम्म खुदो बिक्री हुँदै आएको छ।”

    पहिले सडक यातायात नहुँदा भरिया र ढाक्रे मार्फत बागलुङ र पर्वतमा पुराएर विक्री गरिने गुल्मीको खुदोको बजार भने अहिले परिवर्तन भएको छ।

    “पहिला पहिला भरियाहरूले यहाँको खुदो पहाड तर्फ लैजाने गर्थे भने अहिले खुदोको व्यापार बढी तराई तिर नै हुन्छ।”

    उखु किसान नीलकण्ठ न्यौपाने भन्छन् “हामीले २० लिटरका ग्यालेनमा खुदो बिक्री गर्ने गरेका छौ। ती खुदो कोसेलीको रूपमा देशभरीनै गएको देखिन्छ।”

    सांस्कृतिक महत्त्व

    संस्कृतिविद झपेन्द्र जीसीले सांस्कृतिक रूपमा पनि खुदोको महत्त्व धेरै पहिले देखि रहँदै आएको बताउँछन्।

    “हामी सानै छदा देखि नै गुल्मीको खुदोलाई विशेष महत्त्व दिएको पाइन्थ्यो,” जिसी भन्छन् “गुल्मीको उखु नै एक त अर्ग्यानिक मौलिक छ अर्को पक्ष उखु भनेको परम्परागत रूपमै नगदेवाली हो।”

    “आधुनिक बजार नपुगेको समयमा पनि गुल्मीमा उखु नगदेवाली हुनुको मुख्य कारण तिहारसँग पनि जोडिएको हुनसक्छ।”

    जिसी भन्छन्, “अर्सा रोटीको लागि चाहिने खुदो बेचबिखन हुने मुख्य समय नै तिहार हो। “

    यो समाचार बीबीसी नेपालीका लागि माधव नेपालले लेखेका हुन्।
  • अर्सा
  • खुदो
  • गुल्मी
  • दिपावली
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • सिरहाको गोल बजारमा गोली लागेर एक किशोरको मृत्यु

  • पोल भाडा विवाद समाधानतर्फ : वल्र्डलिंकले सुरु गर्‍यो बक्यौता भुक्तानी

  • ई–कमर्स प्लेटफर्म चाइनाबजार संचालनमा

  • सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 

  • समाचार
  • १

    सिरहाको गोल बजारमा गोली लागेर एक किशोरको मृत्यु
    २०८३ श्रावण १४, बिहिबार

  • २

    पोल भाडा विवाद समाधानतर्फ : वल्र्डलिंकले सुरु गर्‍यो बक्यौता भुक्तानी
    २०८३ श्रावण १४, बिहिबार

  • ३

    ई–कमर्स प्लेटफर्म चाइनाबजार संचालनमा
    २०८३ श्रावण १४, बिहिबार

  • ४

    सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
    २०८३ श्रावण १४, बिहिबार

  • ५

    मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु
    २०८३ श्रावण १४, बिहिबार

  • ६

    प्रतिनिधिसभाको बैठक बस्दै 
    २०८३ श्रावण १४, बिहिबार

  • ७

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ श्रावण १४, बिहिबार

  • ८

    धार्मिक सद्भाव खल्बल्याउने सामग्री प्रकाशन नगर्न  प्रेस काउन्सिलको आग्रह
    २०८३ श्रावण १३, बुधबार

  • ९

    आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
    २०८३ श्रावण १३, बुधबार

  • १०

    साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार हुने अनुमान
    २०८३ श्रावण १३, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution