• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २२, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
४

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
९

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
१०

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
११

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
१२

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग १४

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ कार्तिक ३०, बुधबार

  • ५४६ पटक पढिएको
  • १. टी–२० विश्वकप क्रिकेट २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ?

    इङ्गल्यान्ड

    – इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै टी–२० विश्वकप क्रिकेट च्याम्पियन बनेको।

    इङ्गल्यान्ड दोस्रो पटक (यसअघि सन् २०१० मा) टी–२० विश्वकपको उपाधि जित्न सफल भएको।

    –  इङ्गल्यान्डले अस्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै सो उपाधि हात पारेको।

    – यससँगै इङ्गल्यान्डले वेस्ट इन्डिजले राखेको कीर्तिमानी बराबरी गरेको।

    २. खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाई भूकम्प कहिले गएको हो ? 

    वि.सं. २०७९ कात्तिक २३

    – सो भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको रहेको।

    – २०३७ सालयता सुदूरपश्चिम प्रदेशमा गएको यो सबैभन्दा ठूलो भूकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको ।

    – भूकम्पका कारण डोटी, बझाङ, बाजुरा र बैतडी जिल्ला बढी प्रभावित भएका।

    ३. सन् २०२७ को आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ ?

    नेपाल र बङ्गलादेश (संयुक्त रूपमा)

    –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२२ नोभेम्बर १३ मा सोसम्बन्धी निर्णय गरेको।

    – आईसीसीले बङ्गलादेशलाई आयोजक र नेपाललाई सहआयोजक मान्दै विश्वकप आयोजना गर्ने

    जिम्मेवारी दिएको।

    ४. हरित सहर भनी हेटौँडालाई चिनिन्छ भने गुलाबी सहर भनी कुनलाई चिनिन्छ ?

    वालिङ

    –  (त्यसैगरी सेल्फी सहर भनी धनकुटा, फ्री वाईफाई नगर भनी मटिहानी तथा बालमैत्री स्थानीय शासन नगर भनी देवचुली र सुनवललाई चिनिने ।)

    ५. जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल कति औँ पक्ष राष्ट्र हो ?

    १७७औँ

    ६. नेपालमा पहिलो पटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?

    वीर अस्पताल (२०७३ साउन १३)

    – विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको।

    – जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो।

    ७. चौरी प्रजनन तथा स्रोत केन्द्रको स्थापना कहाँ गरिएको छ ? 

    भीमेश्वर न.पा.–१, दोलखा

    – बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोड रुपियाँको लागतमा चौँरी प्रजनन तथा स्रोत केन्द्र स्थापना गरिएको ।

    – उन्नत जातका चौँरीका बाच्छाबाच्छी उत्पादन गर्ने तथा भविष्यमा याकको वीर्य सङ्कलन

    गरी कृत्रिम गर्भाधानसमेत गर्ने उद्देश्यका साथ स्रोत केन्द्र स्थापना गरिएको।

    ८. नेपालमा पोखरापछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?

    सङ्खुवासभा

    ९. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६९ साउन १२ गतेको निर्णयअनुसार कौशितोषाखाना कार्यालयको नाम परिवर्तन गरी के बनाइएको छ ?

    निवृत्तभरण व्यवस्थापन कार्यालय

    १०. आयुर्वेदका प्रवर्तक को हुन् ?

    धनवन्तरी

    – नेपालमा कार्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिएको।

    – वि.सं. २०५६ देखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको।

    ११. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

    प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा

    सञ्चालित कार्यक्रम

    १२. काठमाडौँ विश्वविद्यालयको सम्मानार्थ महाविद्यावारिधि प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?

    संस्कृतिविद सत्यमोहन जोशी

    १३. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटनादर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्दछ ?

    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

    १४. नेपालमा मूल्य अभिवृद्धि कर कहिलेदेखि लागू भएको हो ?

    वि. सं. २०५४ मङ्सिर १

    – (मूल्य अभिवृद्धि कर भन्नाले कानुनद्वारा छूट दिइएका वस्तु तथा सेवाबाहेकका सम्पूर्ण वस्तुमा लाग्ने कर हो । यो कर खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तर मूल्यमा लाग्छ । नेपालमा वि.सं. २०५२ मा मूल्य अभिवृद्धिकर ऐन प्रकाशित गरी २०५४ मङ्सिर १ गतेदेखि यो लागू गरिएको हो ।)

    १५. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

    वि.सं. २०७४ मङ्सिर १

    १६. फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?

    ओरभिल राइट र विलभर राइट

    १७. लिच्छविकालमा राजस्व सङ्कलन, जग्गा खरिद–बिक्री तथा भूमिसम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?

    कुथेर अधिकरण

    १८. विश्वको सबैभन्दा गहिरो सागर कुन हो ?

    क्यारेवियन सागर

    १९. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?

    एष्नभयल

    २०. ‘अर्थ आवर’ भनेको के हो ?

    ऊर्जा बचतका लागि विश्वव्यापी अभियान

    – यस अभियानको सुरुवात सन् २००७ मा अस्ट्रेलियाबाट भएको।

    – हरेक वर्ष मार्च २४ मा ‘अर्थ आवर’ मनाउने गरिएको।

    २१. तेक्वान्दो खेललाई आधिकारिक रूपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो ?

    सन् २००० को सिड्नी ओलम्पिकदेखि

    – (सन् १९८८ मा सोलमा र सन् १९९२ मा वार्सिलोनामा भएको ओलम्पिकमा तेक्वान्दोले प्रदर्शन खेलका रूपमा प्रवेश पाएको थियो।)

    २२. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?

    सन् २०१२

    – नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको। यसैगरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने।

    – डब्लूटीओमा अल्पविकसित सदस्य राष्ट्रको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको।

    २३. मदर टेरेसालाई नोबल शान्ति पुरस्कार कहिले प्रदान गरिएको हो ?

    सन् १९७९

    २४. ‘शान्तिको आरम्भ एउटा मिठो मुस्कानबाट हुन्छ’ भन्ने व्यक्तित्व को हुन् ?

    मदर टेरेसा

    २५. जङ्गली जनावरबाट मानिस एवं खेतीपातीको रक्षा गर्न लगाइएको विद्युतीय तारलाई के भनी चिनिन्छ ?

    एन्जाइबर

    २६. वल्र्ड बुक अफ रेकर्ड लन्डनको नेपाल च्याप्टरले सर्टिफिकेट अफ एक्सिलेन्स अवार्डबाट सम्मानित गरेको नेपाली औषधि उत्पादक कम्पनी कुन हो ?

    टिजिग फर्मा प्रा.लि. (सन् २०२२ नोभेम्बर)

    – नेपालमा क्यान्सरको औषधि उत्पादन गर्ने पहिलो कम्पनी स्थापना र सञ्चालन गरेबापत सो अवार्ड प्रदान गरिएको।

    – यस कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरी आ.व. २०७८/७९ को अन्त्यतिरबाट बिक्री–वितरण सुरु गरेको।

    – पछिल्लो समय यहाँ उत्पादित यो औषधि स्वदेशमा मात्र नभई भारतमा समेत नियमित रूपमा निर्यात हुन थालेको।

    २७. नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?

    वि.सं. २०६५ पौष १७

    २८. वान बेल्ट वान रोड (ओबीओआर)) समझदारीपत्रमा नेपाल र चीनका प्रतिनिधिद्वारा कहिले हस्ताक्षर गरियो ?

    वि.सं. २०७४ वैशाख २९

    – (आबीओआर परियोजनामा हस्ताक्षर गर्ने सम्बन्धमा वि.सं. २०७४ वैशाख २५ को मन्त्रिपरिषद् बैठकले निर्णय गरेको।)

    २९. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान (२०७२) को कुन धारामा व्यवस्था गरिएको छ ?

    धारा ३१ (३)

    ३०. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई ‘निलो आकाशका लागि सफा हावा दिवस’का रूपमा मनाउने घाषणा गरिएको हो ?

    सेप्टेम्बर ७

    – सं.रा. सङ्घले सन् २०१९ डिसेम्बर १९ मा सो घोषणा गरेको।

    – सन् २०२० देखि यो दिवस मनाउन थालिएको। गोरखापत्रबाट

  • लोकसेवा आयोग
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

  • बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • समाचार
  • १

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • २

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ३

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ६

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ७

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ९

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution