२०८२ बैशाख १७, बुधबार
वडा नं. ४ स्थित नारायण भण्डारीले तीनवटा बाकसमा भोट खसाली सकेपश्चात प्रदेश तर्फको समानुपातिकको बाकसमा भोट खसाल्ने क्रममा एसिड हालेको जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा (भुषाल)ले बताउनुभयो।
मतपेटिकामा आगजनी गरि फरार रहेका भण्डारीले प्रहरीले करिब २ किमि टाढा बाट पक्राउ गरेको थियो।
घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रदेश तर्फको समानुपातिक तर्फको हिजो स्थगित भएको मतदान आज पुन: सुचारू हुने भुषालले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे