• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
४

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
५

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
६

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
७

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
८

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
९

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार
१२

चितवनमा कार र बस ठोक्किँदा कार चालकको मृत्यु

२०८२ जेष्ठ ९, शुक्रबार

नवलपुरको अमलटारीबाट पनि जिप सफारी

प्रकाशित मिति: २०७९ माघ १५, आईतबार (२ साल अघि)

  • ६९२ पटक पढिएको
  • नारायण शर्मा। चितवन राष्ट्रिय निकुञ्जले अब नवलपुरको अमलटारीबाट पनि निकुञ्ज प्रवेश खुलाएको छ । होटल र पर्यटन व्यवसायीको आग्रहमा निकुञ्जभित्र पर्यटक प्रवेश गर्न जिप सफारीका लागि अनुमति दिइएको हो । यसअघि यहाँका दुई होटलले मात्र यस्तो सुविधा लिइरहेका थिए ।

    होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र आफ्नोमा आएका पर्यटक लैजाने अनुमति पाएका थिए । अब सबै होटल र पर्यटन व्यवसायीले त्यस्तो सुविधा पाएका हुन् । यसले साना होटल र पर्यटन व्यवसायीलाई राहत मिलेको बताइएको छ । निकुञ्जले यही माघ ११ मा निर्णय गरेर सबै होटल र व्यवसायीले पर्यटकका लागि अमलटारी पोस्टबाट समेत निकुञ्ज प्रवेशको अनुमति दिएको हो ।

    निकुञ्जको निर्णयले पर्यटन व्यवसायी उत्साही बनेको अमलटारीस्थित थारू कम्युनिटी लजका सञ्चालक बुद्धिसेन थारूले बताए । अमलटारीबाट गैंडाखासा, अमलटारी हुँदै देवीताल, अमलटारी हुँदै टाइगर टप्सको रुट र गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्ने अनुमति दिइएको हो । यस रुटमा पर्यटक आवगमन गर्न कुनै समस्या नरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

    सबै पर्यटन व्यवसायीबाट संयुक्त रूपमा निवेदन आएकाले सबैलाई हुने गरी अनुमति दिइएको चितवन निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जनाए । अब प्रतिदिन ५ जिप निकुञ्ज प्रवेश गर्न पाउनेछन् । सबै होटल र पर्यटन व्यवसायीलाई फस्ट कम फस्ट सर्भिसका आधारमा अनुमति पाउनेछन् । एउटा जिपमा १० जना एकै पटक आउजाउ गर्न सक्छन् । हात्ती सफारी मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र प्रवेशको अनुमति छ ।

    निकुञ्ज प्रवेशका लागि नेपालीले एक सय ५० रुपैयाँ, सार्क क्षेत्रका पर्यटकले एक हजार र अन्य देशका हरेकले दुई हजार रुपैयाँ तिर्नुपर्छ । हरेक जिपले एकपल्ट निकुञ्ज क्षेत्र प्रवेश गर्दा ५ हजार शुल्क दिनुपर्छ । व्यक्तिले शुल्क तिरेपछि हरेक जिपले थप शुल्क तिर्नुपर्छ । डुंगा सयरको पनि छुट्टै शुल्क लाग्छ । डुंगा सयर गर्दा प्रत्येक नेपालीको ३ सय, सार्क क्षेत्रका पर्यटकले ३ हजार र अन्य विदेशीले जनही ४ हजार शुल्क बुझाउनुपर्ने सूचना अघिकारी तिवारीले जनाए । जंगल पैदल जाने पर्यटकले कम्तीमा दुई जना नेचर गाइड लैजानुपर्ने पनि उनको भनाइ छ ।

  • अमलटारी
  • पर्यटन व्यवसायी
  • होटल टेम्पल टाइगर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • दिपक मनाङेको सांसद पद खारेज

  • राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

  • गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यातायातका कर्मचारीविरुद्ध मुद्दा

  • प्रधानमन्त्री असार १६ गतेदेखि २१ गतेसम्म स्पेनको औपचारिक भ्रमणमा जाँदै

  • समाचार
  • १

    दिपक मनाङेको सांसद पद खारेज
    २०८२ अषाढ ४, बुधबार

  • २

    राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
    २०८२ अषाढ ४, बुधबार

  • ३

    गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यातायातका कर्मचारीविरुद्ध मुद्दा
    २०८२ अषाढ ४, बुधबार

  • ४

    प्रधानमन्त्री असार १६ गतेदेखि २१ गतेसम्म स्पेनको औपचारिक भ्रमणमा जाँदै
    २०८२ अषाढ ४, बुधबार

  • ५

    असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने, सतर्कता अपनाउन आग्रह
    २०८२ अषाढ ४, बुधबार

  • ६

    नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
    २०८२ अषाढ ४, बुधबार

  • ७

    चितवनको राप्ती नगरपालिकामा ५ स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
    २०८२ अषाढ ४, बुधबार

  • ८

    छत्रकोट गाउँपालिकाले एसईईमा ४ जीपीए ल्याउनेलाई १ लाख ५१ हजार पुरस्कार दिने
    २०८२ अषाढ ४, बुधबार

  • ९

    गण्डकी सहितका यी चार प्रदेशमा धेरै भारी वर्षा हुने
    २०८२ अषाढ ४, बुधबार

  • १०

    राप्रपा नेता मिश्र तीन लाख धरौटीमा रिहा
    २०८२ अषाढ ४, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution