• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
४

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

“असारे पानी साउने झरी” बोलको गीत बजारमा

२०८३ अषाढ १६, मंगलबार
१२

आरम्भ कलेजले बीएचएम र बीआईटिएममा पुनः जिल्ला टप्यो

२०८३ अषाढ १६, मंगलबार

नवलपुरमा फागुन महिनामा सम्बन्ध बिच्छेदका ५६ मुद्धा दर्ता

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार

  • ९५२ पटक पढिएको
  • नवलपुर अनलाइन। नवलपुर जिल्ला अदालतमा फागुन महिनामा मात्रै सम्बन्ध बिच्छेदका ५६ नयाँ मुद्धा दर्ता भएका छन्।

    फागुन महिनामा दर्ता भएका १५६ मुद्धा मध्ये सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका ५६ रहेको नवलपुर जिल्ला अदालतका श्रेस्तेदार महेन्द्र प्रसाद पौड्यालले नवलपुर अनलाइनलाई जानकारी दिनुभयो।

    फागुनमा लिखत बदर २४, जालसाजी १०, अंश/अंशचलन/अंशनामसारी/ अंशबण्डा २७, चेक अनादर ४, मानाचामल ८, सवारी ज्यान २, लागुऔषध २, ज्यानमार्ने उद्योग २, आपराधिक उपद्रोजन्य २, चलन चलाई २, जबर्जस्ती करणी १, सवारी अंगभंग १, लिखत गालि बेइज्जती १, निषेधाज्ञा १, वन अतिक्रमण/वन पैदावार १, लुटपिट १, मिलापत्र १, कर्तव्य ज्यान १, डाँका चोरी ६, लेनदेन २, फैसला बदर १ र करार सम्झौता सम्बन्धी मुद्धा गरि १५६ नयाँ मुद्दा दर्ता भएका हुन्।

    त्यस्तै चालु आर्थिक वर्षको आठ महिनामा ९३२ वटा नयाँ मुद्धा दर्ता भएका छन।

    साउनदेखि फागुन मसान्तसम्म ९३२ वटा मुद्धा दर्ता भएका हुन्। जसमध्ये दुनियावादी देवानी ६८२, सरकारवादी फौजदारी १६४ र दुनियावादी फौजदारी ७९ सुरू मुद्धा रहेका छन्।

    दुनियावादी देवानी १, सरकारवादी फौजदारी ३ सहित ४ पुनरावेदन मुद्धा र रिट (निषेधाज्ञा) ३ गरि जम्मा ९३२ मुद्धा रहेको पौड्यालले बताउनुभयो।

    गत बर्षबाट जिम्मेवारी सरि आएका १०५० मुद्धा छन्। चालु आर्थिक वर्षको आठ महिनामा दर्ता भएका ९३२ नयाँ मुद्धा सहित हाल नवलपुर जिल्ला अदालतमा १९८२ मुद्धा रहेको पौड्यालले बताउनुभयो।

    जसमध्ये ८१२ वटा मुद्धा फैसला भएका छन भने  ११७० वटा मुद्धा अनुसन्धानको क्रममा रहेको अदालतले जनाएको छ।

    गत बर्षबाट जिम्मेवारी सरी आएका मुद्धाहरू मध्ये दुनियावादी देवानी ६६१, सरकारवादी फौजदारी २१६ र दुनियावादी फौजदारी गरि १७१ सुरू मुद्धा रहेका छन्।साथै दुनियावादी देवानी १, सरकारवादी फौजदारी १ गरि जम्मा २ पुनरावेदन मुद्धा रहेको अदालतले जनाएको छ। नवलपुर अदालतमा हाल १ बर्ष नाघेका २६१ मुद्धा छन्।

    थुनुवा भएका मुद्धा संख्या १६२, १८ महिना नाघेको मुद्धाको संख्या ११३, दुईबर्ष नाघेको मुद्धाको संख्या १६६ रहेका छन्। बिभिन्न मुद्धामा सम्बद्ध व्यक्तिबाट ११० बर्ष कैद भुक्तान गर्न बाँकी छ भने १ करोड ६५ लाख ३५ हजार ६ सय ९६ रूपैँया जरिवाना असुल हुन बाँकी छ।चालु आर्थिक वर्षको आठ महिनाको मुद्धा फर्छयौट ४०.९७ प्रतिशत रहेको पौड्यालले जानकारी दिनुभयो।

  • नवलपुर जिल्ला अदालत
  • फागुन
  • मुद्धा
  • सम्बन्ध बिच्छेद
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै

  • बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

  • आइफोन लुटेर आफ्नै साथीको हत्या गरेको आरोपमा ४ जना पक्राउ

  • देशका अधिकांश स्थानमा मध्यम बर्षाको सम्भावना

  • समाचार
  • १

    कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै
    २०८३ श्रावण १०, आईतबार

  • २

    बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
    २०८३ श्रावण १०, आईतबार

  • ३

    आइफोन लुटेर आफ्नै साथीको हत्या गरेको आरोपमा ४ जना पक्राउ
    २०८३ श्रावण १०, आईतबार

  • ४

    देशका अधिकांश स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ श्रावण १०, आईतबार

  • ५

    त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता
    २०८३ श्रावण ९, शनिबार

  • ६

    सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न
    २०८३ श्रावण ९, शनिबार

  • ७

    भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
    २०८३ श्रावण ९, शनिबार

  • ८

    मुगुमा घरमा पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु
    २०८३ श्रावण ९, शनिबार

  • ९

    देशका अधिकांश स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ श्रावण ९, शनिबार

  • १०

    रास्वपाका सांसदलाई आन्तरिक निर्देशन: स्वकीय सचिवमा परिवार र नातेदारलाई नियुक्ति नदिनू
    २०८३ श्रावण ८, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution