• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
४

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
५

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
६

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
७

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

भरतपुरमा स्कुटर दुर्घटनामा २ युवकको मृत्यु

२०८२ कार्तिक ४, मंगलबार

फेन्सी उद्यमी व्यवसायीहरूलाई लक्षित गरी मोटिभेशनल सेमिनार सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० भाद्र ४, सोमबार

  • १८२ पटक पढिएको
  • ४ भाद्र, भरतपुर। उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय मोटिभेशनल सेमिनार सम्पन्न भएको छ ।

    उद्योग वाणिज्य संघ–चितवन र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा फेन्सी उद्यमी व्यवसायीहरूलाई लक्षित गरी व्यावसायिक सशक्तिकरणका लागि ज्ञानको शक्तीलाई उत्प्रेरीत गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक जटिलता सृजना भएको अवस्थामा यस किसिमको उत्प्रेरणत्मक कार्यक्रमले व्यवसायिक उत्थानमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले व्यवसायिक हितका सम्बन्धमा संघ सदैव प्रतिवद्ध रहेको बताउदै संयमीत भई व्यवसाय गर्न अनुरोध गर्नुभयो । बस्तुगत संघहरुबाट एकमुष्ट रुपमा उद्योग वाणिज्य संघको सदस्यता नविकरण गराएमा २० प्रतिशत रकम सोही बस्तुगत संघको विकासको लागि फिर्ता गरिने श्रेष्ठले बताउनुभयो।

         

    कार्यक्रममा फेन्सी व्यवसायी संघ–चितवनका अध्यक्ष शंकर प्रसाद घिमिरेले उद्योग वाणिज्य संघ–चितवनसँग सहकार्य गरेर कार्यक्रम गर्न पाएकोमा संघलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए। उनले आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु थलिरहेको र यस परिस्थिमा व्यवसायीहरुलाई यस्ता कार्यक्रमले हौसला प्रदान गर्ने बताए।

    मोटिभेशनल सेमिनारका प्रमुख पशिक्षक रञ्जित राज आचार्यले परिमाणको आश नगरी प्रयास गरीरहे अवश्य परिमाण पनि राम्रो आउने बताउदै नकरात्मक विचारलाई सकरात्मक बनाउने तर्फ उत्प्रेरक गर्नुभएको थियो ।

    सोही कार्यक्रमको अवसरमा फेन्सी व्यवसायी संघद्धारा प्रकाशीत फेन्सी सन्देश अर्धवार्षिक वुलेटीनको विमोचन गरिएको थियो । फेन्सी  व्यवसायी संघका प्रवक्ता विपिन रिजालकोे संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, कार्यसमिति सदस्यहरु कार्यकारी निर्देशक निलबहादुर के.सी. फेन्सी व्यवासयी संघका निवर्तमान अध्यक्ष माधवप्रसाद अधिकारी, पूर्व अध्यक्षदय प्रद्युन्न कुमार सापकोटा, खिमलाल अर्याल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल, फेन्सी व्यवसायी संघका पदाधिकारी, कार्यसमिति, विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि लगाएत फेन्सी व्यवसायी गरी १०० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभयो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं फेन्सी व्यवसायी संघ चितवनको अध्यक्ष शंकर प्रसाद घिमिरेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम फेन्सी व्यवसायी संघ चितवनका सचिव टंक प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

  • एनपीएल: चितवनले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै

  • मौलाकाली केबलकारको प्राविधिक परीक्षण सफल, केहि दिनभित्रै संचालनमा आउने

  • समाचार
  • १

    दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
    २०८२ मंसिर २, मंगलबार

  • २

    कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
    २०८२ मंसिर २, मंगलबार

  • ३

    एनपीएल: चितवनले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै
    २०८२ मंसिर २, मंगलबार

  • ४

    मौलाकाली केबलकारको प्राविधिक परीक्षण सफल, केहि दिनभित्रै संचालनमा आउने
    २०८२ मंसिर २, मंगलबार

  • ५

    झापा आएका १५ हात्तीको समुह मोरङ तर्फ फर्किए
    २०८२ मंसिर २, मंगलबार

  • ६

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर २, मंगलबार

  • ७

    यस्तो छ आजको मौसम पूर्वानुमान
    २०८२ मंसिर २, मंगलबार

  • ८

    जनकपुरले काठमाडौँलाई दियो १३१ रनको लक्ष्य
    २०८२ मंसिर १, सोमबार

  • ९

    एनपीएलका आठ फ्रेन्चाइजीमा कुन कुन खेलाडी छन् ?
    २०८२ मंसिर १, सोमबार

  • १०

    फागुन २१ गते हुने निर्वाचनका कार्यक्रम प्रकाशित
    २०८२ मंसिर १, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution