२०८२ मंसिर २, मंगलबार
चितवन राइनोजले टस जितेर कर्णाली याक्सलाई पहिला ब्याटिंगको निम्तो दिएको छ ।
आजको खेलमा चितवनबाट कुशल मल्ल (कप्तानी), डेविड मलान, अर्जुन साउद, रवि बोपारा, सैफ जैब, दीपक बोहोरा, विपिन आचार्य, रिजन ढकाल, कमल सिंह ऐरी र सोहेल तनवीर खेल्दैछन् ।
त्यस्तै कर्णाली याक्सबाट सोमपाल कामी (कप्तान) म्याक्स ओ डाउड, प्रियांक पंचल, नजिब जद्रान, पवन सराफ, मार्क वाट, अर्जुन घर्ति, गुलशन झा, नन्दन यादव, युवराज खत्री र उनिश ठकुरी खेल्दैछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे