२०८० आश्विन १२, शुक्रबार
काठमाडौँ। सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा ९६२ जनालाई विभिन्न विभूषण प्रदान गरिने भएको छ। आज राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गरेको हो।
त्यसरी पाउनेमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरू रहेका छन्। आजको कार्यक्रममा उनीहरूको नाम मात्र घोषणा गरिनेछ। पछि उपयुक्त समयमा प्रदान गरिने मन्त्रालयले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे