• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र ८, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
४

मलेसियामा मजदुरी गरेर फर्किएका शाहीको रहस्यमय ढङ्गले हत्या

२०८२ श्रावण १२, सोमबार
५

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
६

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
७

गैंडाकोटको नागरिक कलेजलाई फुड टेक्नोलोजी कार्यक्रममा रोक

२०८२ श्रावण ९, शुक्रबार
८

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
९

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
१०

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
११

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
१२

चितवनमा तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एक गम्भीर घाइते

२०८२ श्रावण १२, सोमबार
Ad Logo
Advertisement

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २१

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० आश्विन ३, बुधबार

  • २५३ पटक पढिएको
  • १. नासाका वैज्ञानिकहरूले हालै पत्ता लगाएको ग्रह कुन हो ?

     केटु–१८ बी (सन् २०२३ सेप्टेम्बर)

    – वैज्ञानिकहरूले सो ग्रहमा महासागरसमेत रहेको र जीवनको सम्भावना रहेको सङ्केत गरेका ।

    – पृथ्वीबाट १२० प्रकाश वर्ष टाढा रहेको उक्त एक्जोप्लानेट अर्थात् बाह्य ग्रह पृथ्वीभन्दा ८.३ गुणा ठुलो रहेको ।

    २. भारत सरकारद्वारा कति मेगावाट विद्युत् खरिद सम्झौता स्वीकृत भएको छ ?

     १० हजार मेवा

    – २०८० जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको सन्दर्भमा नेपाल र भारतका ऊर्जा सचिवबिच भएको प्रारम्भिक सम्झौतालाई भारतको मन्त्रीपरिषद्ले २०२३ सेप्टेम्बर ५ मा स्वीकृत गरेको ।

    – आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालसँग खरिद गर्नेसम्बन्धी सो सम्झौता अब सचिवस्तरीय हस्ताक्षरपछि कार्यान्वयन हुने ।

    – यस सम्झौताले जलविद्युत्को उत्पादन, विस्तार र निर्यात संरचना क्रमिक रूपमा विकास हुँदै गर्दा भारतमा विद्युत्को निर्वाध व्यापार हुने सुनिश्चितता बढेको ।

    ३. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

     भदौ २०

    – २०८० (१७ औँ) को नारा – सामाजिक न्याय र आर्थिक सशक्तीकरण : मानव बेचबिखनको निर्मूलन

    – सन् २००२ मा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ११ औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई विसं २०६३ भदौ २० मा तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारद्वारा भदौ २० गतेलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको ।

    ४. मिस ग्रान्ड नेपाल–२०२३ को उपाधि कसले जित्यो ?

     सलिना नेपाल

    – उनले मिस ग्रान्डको ताजसहित विद्युतीय स्कुटर प्राप्त गरेकी ।

    – प्रतियोगितामा प्रशंसा उप्रेतीले फेस अप ब्युटी, करुणा दाहालले मिस औरा, ब्रिटिना आलेले मिस ग्रान्ड युनिभर्सल नेपाल तथा लक्ष्मी बुढामगरले मिस ग्लोबल इन्टरनेसनलको उपाधि प्राप्त गरेका ।

    ५. ग्लोबल आइएमई बैङ्कले क्यास तथा चेक डिपोजिटर मेसिन कहिलेदेखि सञ्चालनमा ल्याउन थालेको हो ?

     विसं २०८० भदौ १८

    – यस मेसिनले ग्राहकलाई आफ्नो अनुकूल समयमा बिनाकुनै कागजी प्रक्रिया ग्लोबल आइएमई बैङ्कमा रहेको आफ्नो खातामा क्यास तथा चेक डिपोजिट गर्न सक्ने । बैङ्कले हाल क्यास डिपोजिटर मेसिन काठमाडौँ उपत्यकाभित्र दुई (कमलादी र न्युरोड) र उपत्यकाबाहिर तीन (इटहरी, नारायणगढ र बुटवल) तथा चेक डिपोजिटर मेसिन उपत्यकाभित्र तीन (कमलादी, न्युरोड र कुलेश्वर) र उपत्यकाबाहिर दुई (पोखरा र वीरगन्ज) शाखामा सञ्चालनमा ल्याएको ।

    ६. त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ कहिले गरिएको हो ?

     विसं २०८० भदौ १८

    – विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले यस प्रणालीको आरम्भ गरिएको ।

    – यससँगै विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेस गरिने कागजात स्वचालित प्रणालीमार्पmत सम्पादन हुने । त्रिवि केन्द्रीय कार्यालयमा भने २०८० साउन १ गतेबाट नै यो प्रणाली कार्यान्वयनमा आएको थियो ।

    ७. राष्ट्रिय बालदिवस कहिले मनाइन्छ ?

     भदौ २९

    – विसं २०८० को नारा – बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी

    – नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था रहेको, जसमा बालबालिकालाई राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हकको व्यवस्थालगायत कुनै पनि बहानामा दुव्र्यवहार, उपेक्षा शारीरिक, मानसिक, यौनजन्य वा कुनै प्रकारको शोषणा गर्न नपाइने प्रावधान रहेको ।

    ८. सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझोउमा आयोजित एसियाली खेलमा नेपालले कति खेलमा सहभागिता जनाउने भएको छ ?

     २९

    – नेपालका २५३ खेलाडी सहभागी हुने ।

    – नेपाल सहभागी हुने खेल ः बास्केट बल, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, ब्रेकिन, क्यानोइङ, क्रिकेट, साइक्लिङ, इस्पोर्ट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुुडो, कपर्दी, कराँते, रग्वी, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु ।

    ९. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने सन्दर्भमा कहिले न्युयोर्क प्रस्थान गर्नुभएको हो ?

     विसं २०८० भदौ ३०

    – महासभाको ७८ औँ सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड न्युयोर्क प्रस्थान गर्नुभएको ।

    – उहाँले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ।

    – प्रधानमन्त्री प्रचण्ड ५ आश्विनमा चीन भ्रमणमा जाने तय भएको ।

    १०. अठारौँ एसिया कप फुटबल प्रतियोगिता–२०२३ कुन देशमा आयोजना हुने भएको छ ?

     कतार

    – एसिया कप सन् २०२४ जनवरी १२–फेब्रुअरी १० सम्म सञ्चालन हुने ।

    – पुरुष एसियन कप फुटबलमा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने ।

    – एसियाली फुटबल महासङ्घ (एएफसी) ले पहिलो पटक पुरुष एसिया कपमा महिला रेफ्रीलाई खेल खेलाउन मान्यता दिएको ।

    ११. राजस्व विभागको स्थापना कहिले भएको हो ?

     विसं २०५०

    – विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । सोपश्चात् राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायका रूपमा अर्थ मन्त्रालय अन्तर्गत राजस्व अनुसन्धान विभागको स्थापना भएको ।

    – सुरुमा कर राजस्व चुहावटसम्बन्धी अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार प्र्राप्त विभागले आर्थिक वर्ष २०६५÷६६ देखि गैरकर राजस्व चुहावटसम्बन्धी अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकारसमेत प्राप्त गरेको । नेपाल सरकारले विदेशी विनिमयसम्बन्धी कसुर सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्नका लागि विभागका महानिर्देशक वा निजले तोकेका यसै विभाग वा अन्तर्गतका अधिकृतलाई अनुसन्धान अधिकारी तोकेको ।

    – राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० तथा विदेशी विनिमय ऐन, २०१९ र विदेशी विनिमय नियम, २०२० बमोजिम राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार यस

    विभागलाई तोकिएको ।

    १२. सङ्गीत क्षेत्रको प्रतिष्ठित अवार्ड एमटिभी म्युजिक भिडियो अवार्ड–२०२३ मा सर्वाधिक अवार्ड जित्न सफल गायिका को हुन् ?

     टेलर स्विफ्ट

    – स्विफ्टले प्रमुख विधाको सर्वाधिक नौ अवार्ड हात पारेकी ।

    – गीत ‘एन्टी हिरो’ बाट वर्ष गीत, वर्ष कलाकार, भिडियो, सर्वोत्कृष्ट पप, निर्देशन, भिजुअल इफेक्ट, सो अफ द समर, छायाङ्कन विधाको अवार्ड चुमेकी उनले मिडनाइटबाट एलबम अफ द इयर गरी कुल नौ अवार्ड आफ्नो पोल्टामा पारेकी ।

    – त्यस्तै गायिका निकी मिनाजले सुपर फ्रिकी गर्लबाट हिपहप, सेलेना गोमेज र रेमाले एफ्रो बिट्स, ब्ल्याक एन्ड पिङ्क ब्यान्डले कोरियोग्राफी र ग्रुप अफ द इयरको अवार्ड हात पारेका । आइस स्पाइसले नवकलाकार, कार्लो जी र साकिराले कोल्यावरेसन, सिर्टले आर एन्ड बी, क्यान्डी नेकलेसले अल्टरनेटिभ, द लोनलिस्टले रक गीत, फङ्क रेभले ल्याटिन गीत, एस क्लासले बेस्ट के पप, काम डाउनले अर्फो बिट, ब्रेकफास्टले भिडियो फर गुड, सुगर रस राइडले पुस पर्फर्मेन्स अफ द इयर र सेभनले सङ अफ द समरको अवार्ड चुमेका ।

    १३. उत्कृष्ट शिक्षक सेवा पुरस्कार–२०८० क–कसलाई प्रदान गरियो ?

     कोशी प्रदेश ः सोमप्रसाद गौतम (फिक्कल मावि)

    – बागमती प्रदेश ः कमला राई (जनकल्याण मावि, बौद्ध)

    – गण्डकी प्रदेश ः टुकादेवी आचार्य (पञ्चमुनिदेव मावि)

    – लुम्बिनी प्रदेश ः गोपालप्रसाद बस्याल (मोहन कन्या मावि, तानसेन)

    – कर्णाली प्रदेश ः जयबहादुर बस्नेत (तिरपुरा मावि, जगदुल्ला, डोल्पा)

    – सुदूरपश्चिम प्रदेश ः जितबहादुर चौधरी (श्री सर्वोदय मावि, धनगढी)

    – हरेक वर्ष सामुदायिक विद्यालयमा व्रिmयाशील शिक्षकलाई प्रदान गरिने यस पुरस्कारको राशि रु. ५० हजार र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई रु. १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराइने ।

    १४. २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास कहिले गरियो ?

     विसं २०८० भदौ २६

    – कोरियन लगानीमा निर्माणाधीन सो आयोजना रसुवा जिल्लामा रहेको ।

    – आयोजनको निर्माण २०८३ मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको ।

    – कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसमेत) रहेको ।

    – आयोजनाको निर्माण कार्यको सुरुवात २०७८ पुसबाट सुरु गरिएको थियो ।

    – यस आयोजनाको विद्युत् प्राधिकरणले किन्ने गरी सन् २०१८ मै विद्युत् खरिद–बिव्रmी सम्झौता भइसकेको ।

    १५. एसिया प्यासिफिक एड्भान्स नेटवर्क (एपान) को ५५ औँ अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

     सन् २०२३ मार्च १३–१७, काठमाडौँ

    – सम्मेलन नेपालमा पहिलो पटक भएको ।

    – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधि सहभागी भएका ।

    १६. तेस्रो राष्ट्रिय सहकारी सम्मेलन कहिले सम्पन्न भएको हो ?

     विसं २०७९ चैत २३–२५

    – सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको ।

    – सम्मेलन राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भएको ।

    १७. राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ?

     असोज १

    – विसं २०८० को नारा : विज्ञान साक्षरता र उद्यमशीलता, सबल अर्थतन्त्रको आधारशिला

    १८. नेपालमा संविधान तथा राष्ट्रिय दिवस कहिले मनाइन्छ ? 

     आश्विन ३

    १९. टेम्पलटन प्राइज–२०२३ कसलाई प्रदान गरियो ? 

     डा. एड्ना एडेन इस्मेइल

    २०. आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ ? 

     प्राथमिक स्वास्थ्य उपचार

    २१. नेपालमा पहिलो पटक हाइड्रोजनबाट खाना पकाउने चुलो कहिले बालियो ?

     विसं २०८० भदौ ३१

    – नेपाल, बेलायत र स्विट्जरल्यान्डका एक दर्जनभन्दा बढी वैज्ञानिकले १८ महिनादेखि गरिरहेको प्रयोग सफल भएको काठमाडौँ विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको ।

    – नेपाल इनर्जी फाउन्डेसनको नेतृत्वमा सुरु भएको पाइलट परियोजना काठमाडौँ विश्वविद्यालय, बेलायतको इनर्जी क्याटालिस्ट कार्यक्रम र लुसर्न स्कुल अफ इन्जिनियरिङ एन्ड आर्किटेक्चर, स्विट्जरल्यान्डको सहयोगमा भदौ ३१ मा सफल परीक्षण भएको जनाइएको ।

    प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रबाट

  • लोकसेवा तयारी
  • समसामयिक वस्तुगत प्रश्नोत्तर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लोकसेवा सम्बन्धि थप
  • लोकसेवा तयारी: समसामयिक बिषयगत प्रश्नोत्तर – भाग २८

  • लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २८

  • लोकसेवा तयारी: समसामयिक बिषयगत प्रश्नोत्तर – भाग २७

  • लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २७

  • समाचार
  • १

    जसपाले सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलायो
    २०८२ भाद्र ८, आईतबार

  • २

    हैजा संक्रमणपछि वीरगंजका विद्यालय आज र भोलि बन्द
    २०८२ भाद्र ८, आईतबार

  • ३

    साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै
    २०८२ भाद्र ८, आईतबार

  • ४

    टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर
    २०८२ भाद्र ८, आईतबार

  • ५

    पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु
    २०८२ भाद्र ८, आईतबार

  • ६

    यी चार प्रदेशमा मध्यम बर्षाको सम्भावना
    २०८२ भाद्र ८, आईतबार

  • ७

    थारु समुदायले आज विविध कार्यक्रम गरी अटवारी पर्व मनाउँदै
    २०८२ भाद्र ८, आईतबार

  • ८

    हेर्नुहोस् भदौ ८ गते आइतबारको राशिफल
    २०८२ भाद्र ८, आईतबार

  • ९

    ऋषि पञ्चमीको दिन गण्डकी प्रदेशका महिला कर्मचारीलाई समेत छैन् बिदा
    २०८२ भाद्र ७, शनिबार

  • १०

    फिल्म ‘जनै हराएको मान्छे’ हेरेपछि दर्शक भावुक
    २०८२ भाद्र ७, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution