२०८२ जेष्ठ २०, मंगलबार
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनवाइ सुरु भएको छ ।
गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनीमाथि छ । सोही आन्दोलनले उनलाई अपदस्थ गरेको थियो ।
आन्दोलन उत्कर्षमा पुगेपछि उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । अहिले पनि उनी भारतमै रहेकी छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे