• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक २६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
७

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
८

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
९

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
१२

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार

इलाइट एसबीई जेभीले निमार्ण सुरु गरेको १४ वर्षसम्म पनि पुरा गरेन् मोटरेबल पुल

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार

  • १८२ पटक पढिएको
  • स्याङ्जा –  गण्डकी प्रदेशको स्याङ्जा जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा जिल्ला जोड्न काली गण्डकी नदीमा १४ वर्षअघि निर्माण सुरु भएको रामपुर–चापाकोट दामाचौर मोटरेबल पुल अझै पूरा भएको छैन ।

    स्याङ्जाको चापाकोट दामाचौर तथा पाल्पाको रामपुर प्याक्लुक जोड्ने पक्की पुल निर्माण गर्न तीन वर्षे अवधि राखेर आर्थिक वर्ष २०६७÷६८ सालमै ठेक्का सम्झौता भएको हो ।  पुलको निमार्ण सम्पन्न २०७१ असार मसान्त सम्म सम्पन्न हुनुपर्ने थियो । तर अहिलेसम्म पूरा हुन सकेको छैन । जसले गर्दा घन्टौँ घुमेर जानुपर्ने बाध्यता रहेको चापाकोटका स्थानीय जीवन डोटेलले जानकारी दिनुभयो ।

    मोटरे बल पुलको इलाइट एसबीई जेभीले १७ करोड ७१ लाख ४६ हजारमा ठेक्का लिएको हो । अहिले पुलको लागत बढेर २१ करोड ३८ लाख ५४ हजार पुगेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । ‘सुरुमै भएको डिजाइन नमिलेका कारण पुनः डिजाइन गर्नुपर्दा निमार्णमा ढिलाइ भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो ।

    पछिल्लो वर्षमा धमाधम काम भइरहेको भएता पनी गत वर्षदेखिकै बिल भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाई छ । चालु आर्थिक वर्षमा ८० लाख मात्र बजेट रहेको सडक डिभिजनले जनाएको छ । निर्माण व्यवसायीलाई भुक्तानी दिनुपर्ने रकम २ करोड ५० लाख बढी हुन्छ । काली गण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको बीडीए नेपाल प्रा.ली. कन्सल्टेन्टले डिजाइन गरेको हो ।

    सडक डिभिजन स्रोतका अनुसार बिचका दुई पिलरमा नजिकमै रक (चट्टान) भेटिएपछि काम अघि बढाउन समस्या भएको थियो । अहिलेसम्म पुलको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति भने ६७ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो

  • सानो सिङ भएको नयाँ माहुरी फेला, नाम राखियो ‘लुसिफर’

  • संसद विघटनविरुद्ध एमालेले आज देशभर प्रदर्शन गर्दै

  • सुनको मूल्य तोलामै ४ हजार ९०० रुपैँया बढ्यो

  • समाचार
  • १

    दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो
    २०८२ कार्तिक २५, मंगलबार

  • २

    सानो सिङ भएको नयाँ माहुरी फेला, नाम राखियो ‘लुसिफर’
    २०८२ कार्तिक २५, मंगलबार

  • ३

    संसद विघटनविरुद्ध एमालेले आज देशभर प्रदर्शन गर्दै
    २०८२ कार्तिक २५, मंगलबार

  • ४

    सुनको मूल्य तोलामै ४ हजार ९०० रुपैँया बढ्यो
    २०८२ कार्तिक २५, मंगलबार

  • ५

    दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट
    २०८२ कार्तिक २५, मंगलबार

  • ६

    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाईँदै
    २०८२ कार्तिक २५, मंगलबार

  • ७

    आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने
    २०८२ कार्तिक २५, मंगलबार

  • ८

    झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई ओलीले गरे एमालेमा स्वागत
    २०८२ कार्तिक २४, सोमबार

  • ९

    दार्चुलामा ३.५ रेक्टर स्केलको भूकम्प
    २०८२ कार्तिक २४, सोमबार

  • १०

    बन्दीपुर केबलकारको शेयर नेप्सेमा सुचिकृत
    २०८२ कार्तिक २४, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution