२०८२ आश्विन ११, शनिबार
पक्राउ पर्नेमा जेनजी आन्दोलनका क्रममा भदौ २५ गते नवलपरासी कारागार परासीबाट फरार रहेका पाल्पा बगनासकाली गाउँपालिका वडा ६ बस्ने विकास थापा मगर भन्ने कूल बहादुर बराल रहेका छन्।
सादा पोसाकमा खटिएको प्रहरी टोलीले बिहिवार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
उनी रुपन्देही जिल्ला अदालतको २०८० असार २८ गतेको फैसला अनुसार जबर्जस्ती करणी मुद्धामा ७ बर्ष २ महिना कैद र ७ लाख जरिबाना फैसला भई नवलपरासी कारागारमा कैद भुक्तान गरिरहेका थिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे