२०८२ आश्विन ११, शनिबार
संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो ।
त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ ।
यस सिरिज खेलेर नेपाली टोली आइसिसी टी-ट्वान्टी विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनौट खेल्न ओमान जाने तालिका रहेको छ ।
युनिटी कप सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा नेपाली टोली युएईमा छ ।
नेपाल विरुद्ध खेल्न वेष्ट इन्डिजले अकिल होसेनको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे