• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ४, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

“मुना मदनको सम्बन्ध विच्छेद” – कविता

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ २९, आईतबार

  • ३०७ पटक पढिएको
  • सी.जी. “निर्मलश्री”

    अब त ऊ
    हिँडिसकेको रहेछ
    तर सम्हालेर हैन
    टुटेर,
    अनेक कुण्ठा मनमा
    बोकेर हिँडिरहेको रहेछ
    अनवरत र अज्ञातबासतिर हिँडिरहेछ ……??

    के दिएको
    थिएन र उसले उनलाई
    सबै थोक दिएको थियो
    आफ्नो प्रेम, आफ्नो भरोसा,
    आफ्नो वफादारिता
    उसको हरेक मुस्कुराहटमा
    उनकै नाम त थियो
    उसको हरेक प्रार्थनामा
    उनको सुस्वास्थ्यको कामना थियो
    ऊ चाहन्थ्यो,
    केवल एउटा साँचो सम्बन्ध
    जहाँ प्रेम !
    केवल एउटा शब्द हैन
    एउटा एहसास होस्
    मुटुभित्र धड्किने धड्कन होस्
    जहाँ भरोसा, चाहना, कल्पना,
    कुनै बोझ नबनोस्
    ऊ केवल उनको
    दिल जोड्ने एउटा
    पूल बन्न त चाहन्थ्यो…………
    ..
    ..
    ..
    तर !
    बदलामा उसले के पायो र ?
    “तँ धेरै भएको छस्”
    ऊनीबाट अव्यक्त यिनै शब्दहरु
    उसको आत्मामा बिझ्दै गयो,
    चुभ्दै गयो,
    कहिले भावुक हुँदै गयो,
    कहिले
    आवश्यकताभन्दा बढी संवेदनशील
    कहिले आफूभन्दा बढी चाहने
    आफैले उनीसँग गरेको प्रेम
    कतै गल्ती त भएन ………..???
    तर !
    यथार्थ त यो थियो
    त्यो प्रेमको समर्पण ज्यादा थिएन
    त्यो प्रेम सत्य थियो
    यति सत्य कि एउटा अपूर्ण
    व्यक्तिको लागि सम्झिन नै कठिन थियो
    ऊ प्रेममा समर्पण चाहन्थ्यो
    स्थिरता चाहन्थ्यो
    तर उसलाई अनेकन्
    समस्यामा उल्झ्याइन थालियो
    उ समस्या निराकरणको कोसिस चाहन्थ्यो
    तर अनेकन् बहानाले चुप गराइयो
    ऊ दिगन्तसम्म प्रेम चाहन्थ्यो
    तर उसलाई भावनात्मक
    युद्दको मैदानमा उतारिएको
    युद्दबन्दी बनाइयो
    हरेक पटक
    जब उसले आफ्नो चाहना व्यक्त गरेर
    आफ्नो मुटुको टुक्रा
    उनलाई समर्पण गर्न चाह्यो
    तर बदलामा उसको
    हरेक चाहना
    तोडेर उसैको खाली हातमा राखियो…………
    ..
    ..
    ..
    र अब
    उनी हिँडिन् क्षितिजभन्दा टाढा
    उसलाई छोडेर
    कुनै बदलाको भाव बोकेजस्तै गरि
    कुनै परचक्रीलाई साथ लिएर
    प्रेम गर्दै गर्दै उसले धेरै गुमायो
    गुमाउनु नै उसको नियती बन्दै गयो
    उनी त छोडेर गईन्
    आफूलाई फाइदाको गणितीय हिसाब
    थप्दै गईन्
    तर उसको मुटु टुक्रा टुक्रा पारेर गइन्
    तर ऊ
    के नै गर्न सक्छ र लाचार
    न आफ्नो आत्मालाई फेरि जोड्न सक्छ
    न आफ्नो ठेगानालाई
    फेरि सम्हाल्न सक्छ
    केवल छोडेर जाने
    परचक्रीको साथ दिन हतारिएकी
    आफ्नी कल्पनाकी मुनालाई
    न त भुल्न नै सक्छ
    न त फेरि सम्पूर्ण बनाउन नै
    केवल सोच्न बाध्य छ उ
    उनी उसको लागि खास थिइन्
    बहुत ज्यादा नै थिईन्
    सर्वप्रिय नै थिइन्
    तर केवल समय गलत थियो
    मुनाको लागि खुशी किन्न गएको मदन
    सम्पूर्ण खुशी दिने लालसामा
    आफू सकिदै गयो
    तर आफ्नी मुना
    त्यही मदनलाई सुकाउँदै सक्काउदै
    अरु कसैको प्रिया हुँदै गइन्
    र बुझ्दै गयो बल्ल उसले
    “धेरै सस्तो रहेछ मुनाप्रति गरिएको प्रेम”
    आधुनिक मुनाहरु
    मदनको आत्मीय प्रेम हैन
    मदनको दिल भित्रको प्रेम हैन
    कुनै धनवानको लालसायुक्त
    प्रेममै आशक्त हुन्छन् ….!!

    यहाँ “ऊ” कल्पनाको मदन हो भने “ऊनी” लेखिएकी कल्पनाकी मुना हुन्।

    चतुर्भुज गौतम
    टीकापुर, १ कैलाली
    हाल : मणिग्राम रुपन्देही

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • लगातार दोस्रो विश्वकपमा एम्बाप्पेले जिते गोल्डेन बुट

  • गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने

  • औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा

  • ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • समाचार
  • १

    लगातार दोस्रो विश्वकपमा एम्बाप्पेले जिते गोल्डेन बुट
    २०८३ श्रावण ४, सोमबार

  • २

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ४, सोमबार

  • ३

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • ४

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ५

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ६

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ७

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ८

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ९

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • १०

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution