• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर १०, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

प्रशासनिक क्षेत्रमा प्राविधिक जनशक्तिको बढदो लगाव : स्वभाविक प्रक्रिया कि आन्तरिक जनशक्ति पलायन ?

२०८३ कार्तिक २८, शनिबार
२

प्रहरी महानिरीक्षक कार्कीद्वारा कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन

२०८३ कार्तिक ११, बुधबार
३

एनपीएलमा आज दुई खेल हुँदै

२०८३ कार्तिक १०, मंगलबार
४

एनपीएलमा आज दुई खेल हुँदै

२०८३ कार्तिक १२, बिहिबार
५

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो, ५० वटा रेल र २१ उडान रद्द

२०८३ कार्तिक ११, बुधबार
६

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२०८३ कार्तिक १३, शुक्रबार
७

गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना

२०८३ कार्तिक २०, शुक्रबार
८

टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज

२०८३ कार्तिक १०, मंगलबार
९

नारायणीको सेरोफेरो: सभ्यता, समृद्धि र सङ्घर्षको गाथा

२०८३ कार्तिक २१, शनिबार
१०

वर्षाले लुम्बिनी र चितवनबीचको खेल रद्द, अंक बाँडियो

२०८३ कार्तिक १४, शनिबार
११

गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षा हुने

२०८३ कार्तिक २६, बिहिबार
१२

यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै

२०८३ कार्तिक २०, शुक्रबार

स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार

  • ३३ पटक पढिएको
  • काठमाडौँ । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले स्वास्थ्यसँग सम्बन्धित समाचारमा संवेदनशीन हुन आवश्यक रहेको औँल्याउनुभएको छ।
    प्रेस काउन्सिल नेपालले मिडियाप्रतिको जनगुनासो र आचारसंहिता विषयमा गरेको अन्तरक्रियामा बोल्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउने दायित्व पनि मिडियाकै भएको कारण समाचारका विषयमा संवेदनशील हुन आवश्यक रहेको औँल्याउनुभयो ।
    काउन्सिल सभाहलमा बुधबार भएको अन्तरक्रियामा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, विभिन्न अस्पतालका निर्देशक, स्वास्थ्य क्षेत्रका सङ्घ/संस्थाका अध्यक्ष/प्रतिनिधि तथा चिकित्सकहरूले उपचार पद्धति, औषधिबारे यथेष्ट जानकारी र अस्पतालभित्रको सुरक्षा संवेदनशीलताका विषय नबुझि सञ्चार माध्यमबाट फैलाइएका विषयले पार्ने नकारात्मक असरबारे सचेत भइदिन मिडिया क्षेत्रलाई आग्रह गर्नुभयो ।
    प्रेस काउन्सिल नेपालले मिडिया क्षेत्र र मेडिकल क्षेत्रबिच समाचार सम्प्रेषणको विषयलाई लिएर समन्वयकारी भूमिका खेलिदिनुपर्ने उहाँहरूको भनाइ थियो । स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीले सञ्चार माध्यमबाट सम्प्रेषण हुने आचारसंहिताप्रतिकूलका समाचारको परीक्षण (स्क्रिनिङ) हुनुपर्नेमा उहाँहरूको जोड थियो । काउन्सिलका निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले कार्यक्रमको औचित्य प्रष्ट पार्दै सहभागीलाई स्वागत गर्नुभएको थियो । मिडिया अनुगमनकर्ता प्रकाश शर्माले संयोजन/सहजीकरण गर्नुभएको कार्यक्रममा आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
    कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.नविसमान सिंह प्रधान, वीर अस्पतालका निर्देशक डा.विकास नेपाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनी, पाटन अस्पतालका निर्देशक डा. शान्तवीर महर्जन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप वास्तोला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्य, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निराजन सुवेदी, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्की, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रेडियोलोजिष्ट डा. कृष्ण बुढाथोकी, तिलगङ्गा आँखा प्रतिष्ठानका मुकेशकुमार सिंह, अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. सुदन ढकाल, काठमाण्डु मोडल अस्पतालका निर्देशक डा. उदय कोइराला,  औषधि उत्पादक संघका महासचिव सन्तोष बराल, नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)का अध्यक्ष ललितमोहन पन्त, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका उपाध्यक्ष  प्रा.डा. श्यामकृष्ण जोशी, मेडिकल काउन्सिलका सदस्य डा. छवि पन्थी लगायतले धारणा राख्नुभएको थियो ।
    कार्यक्रममा काउन्सिलका सदस्यहरू प्रकाशभक्त माथेमा, उपासना घिमिरे, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उपप्रशासकीय अधिकृतहरू रहमतुल्ला मियाँ, सविता ढकाल, गीता पराजुली लगायत कर्मचारी सहभागी हुनुहुन्थ्यो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अन्तरिक्षमै डाटा सेन्टर निर्माण गर्न स्पेसएक्सले पायो अनुमति

  • आज देशभरको मौसम मुख्यतया सफा रहने

  • दशौं राष्ट्रिय खेलकुद: आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

  • देशभरको मौसम मुख्यतया सफा रहने

  • समाचार
  • १

    स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला
    २०८३ मंसिर १०, बिहिबार

  • २

    अन्तरिक्षमै डाटा सेन्टर निर्माण गर्न स्पेसएक्सले पायो अनुमति
    २०८३ मंसिर १०, बिहिबार

  • ३

    आज देशभरको मौसम मुख्यतया सफा रहने
    २०८३ मंसिर १०, बिहिबार

  • ४

    दशौं राष्ट्रिय खेलकुद: आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा
    २०८३ मंसिर ९, बुधबार

  • ५

    देशभरको मौसम मुख्यतया सफा रहने
    २०८३ मंसिर ९, बुधबार

  • ६

    आज देशभरको मौसम मूख्यतया सफा रहने
    २०८३ मंसिर ८, मंगलबार

  • ७

    नेपाल र भारतबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर, के के छन् ?
    २०८३ मंसिर ७, सोमबार

  • ८

    नेपालमा निर्धक्क भएर नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री डा. वाग्लेको आव्हान
    २०८३ मंसिर ७, सोमबार

  • ९

    रेलसेवाले जोडिँदै जनकपुर र अयोध्या, बालेन र मोदीले संयुक्त उद्घाटन गर्दै
    २०८३ मंसिर ६, आईतबार

  • १०

    कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का बर्षा हुने
    २०८३ मंसिर ६, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution