बिनयी त्रिवेणी गाउँपालिका ३ चिसापानी घर भएका अन्दाजी बर्ष ७७ का रेवन सिंह खङ्गाहा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
आज दिउसो करिब १२:३५ बजेको सयमा उक्त डुम्रई खोलामा घोप्टो परेको अवस्थाका उनी मृत अवस्थामा फेला परेका थिए।
शवलाई पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे