अनलाइन मिडिया अब जिल्ला प्रमुख अधिकारी (सिडियो) को कार्यालयमा दर्ता गर्नुपर्ने ब्यवस्था गरे पछि महासंघले आपत्ति जनाएको हो ।
सो आदेश एकतन्त्रीय पञ्चायतकालीन प्रावधानकै निरन्तरता रहेको टिप्पणी गरेको महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यो संविधानको परिकल्पनाभन्दा बाहिरको विषय भएको समेत स्पष्ट पारेको छ । सरकारलाई पछिल्लो निर्णयबाट फर्किन पनि अनुरोध गरेको छ ।
यस्ताे छ पत्रकार महासंघकाे धारणाः
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे