• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक २६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
८

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
९

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
१२

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार

ग्लोकल टीन हिरो–२०२५ को ‘२० अन्डर २०’ मा छानिए चितवनका साजन अधिकारी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ श्रावण २७, मंगलबार

  • १३४ पटक पढिएको
  • चितवन । गोल्छा ग्रुपद्वारा हरेक वर्ष सञ्चालन गरिने ‘ग्लोकल टीन हिरो’को २०२५ को ११औँ संस्करणमा ‘२० वर्षमुनिका २० जना’मा चितवनका युवा अभियन्ता साजन अधिकारी चयन भएका छन् । 
    अथक एवम् पृथक पहलबाट आफ्नो समुदायमा रचनात्मकता प्रदर्शन गरेका तथा शैक्षिक उपलब्धिभन्दा माथि उठेर समाजमा सकारात्मक प्रभाव पार्ने १३ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीहरूलाई पहिचान गरी सशक्त बनाउने उद्देश्यले हरक बर्ष गोल्छा ग्रुपले यो कार्यक्रम गर्दै आएको छ।
     
    किशोर–किशोरीहरूलाई सुखसयलको भोगभन्दा माथि उठेर उद्यमशील सोच राख्न र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्यका साथ आयोजना गरिने उक्त मञ्चमा सूचना प्रविधिमार्फत दिगो विकासको लक्ष्य प्राप्तिका लागि विविध क्रियाकलाप सञ्चालन गरिरहेका चितवनको भरतपुर महानगरपालिका–१४ का अधिकारी यसपटक चितवनबाट छनोट भएका हुन् । 
     
    ११औँ संस्करणमा प्रतिस्पर्धा गर्न देशभरबाट आवेदन दिएका ७ सय ८६ जनामध्ये उनी २० जनाभित्र पर्न सफल भएका हुन् । आवेदकहरूले समाजमा पुर्‍याएको योगदानको समीक्षापश्चात ती २० जना छनोट भएका हुन् । आयोजकले आवेदकहरूबाट पेस भई दाबी गरिएका तथ्यउपर विस्तृत समीक्षा गरी अन्तिम २० जनाको नाम सार्वजनिक गरेको हो । 
     
    प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरण संरक्षणसम्बन्धी क्रियाकलाप, कला क्षेत्र र स्वास्थ्य सचेतनासम्बन्धी अभियान सञ्चालन गरेका देशभरका आवेदकहरूबाट छानिएका २० जना मध्येका साजन अधिकारी विशेषतः सूचना प्रविधिमार्फत देश तथा विदेशमा सचेतता फैलाउन प्रयासरत किशोर हुन् । उनले सञ्चालन गरेको ‘इनिसिएसन लक्ष्य’ले नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, जाम्बियालगायतका देशमा साइबर सुरक्षाबारे दिगो विकास लक्ष्यको अभियान सञ्चालन गरिरहेको छ । आयोजकले यी २० जना मध्येबाट छ जना चुन्नेछ । फाइनलका लागि चुनिएका छ जनाबीच स्पर्धा हुनेछ । 
     
    चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीबाट भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण उनले विश्वप्रसिद्ध ‘टेड’अन्तगर्त ‘टेडएक्स अङ्कुरम् एकेडेमी युथ’ इभेन्टको मुख्य आयोजककर्ता भई  ‘लाइसेन्सी’को भूमिका निर्वाह गरेका थिए । उक्त इभेन्टमा सात जना वक्ताले ‘टेडएक्स टक’ गरेका थिए । काठमाडौँ उपत्यकाबाहिर विद्यालयस्तरमा नेपालमै पहिलोपटक आयोजित उक्त इभेन्टका सातवटै भिडियो ‘टेडएक्स’ मा अपलोड हुन सफल उनले बताए ।
     
    अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापमा विशेष दख्खल राख्ने उनी विद्यार्थी गुणीय चक्र -एसक्युसी_ चितवन हवका सचिवसमेत हुन् । विद्युतीय साक्षरता, युवा सशक्तीकरण र शिक्षाको सहज पहुँचका लागि क्रियाशील उनी नेपाल स्काउटको रोभर तथा स्क्र्याबलको मेन्टर पनि हुन् । उनले विश्वकै सबैभन्दा धेरै विद्यार्थी भएको सिटी मन्टेश्वरी स्कुल लखनउबाट ‘कोफास’मा कम्युटर भाइरससम्बन्धी सचेतना फैलाउने गेम निर्माण गरी दोस्रो स्थान हासिल गरेका थिए । 
     
    युवाहरूलाई डिजिटलरूपमा सक्षम, मानसिकरुपमा सुदृढ र सामाजिकरूपमा जिम्मेवार बनाउन अनवरत प्रयास गरिरहहेका अधिकारी विश्वप्रसिद्ध ‘कोर्ष प्रोभाइडर’ ‘कोर्सेरा’ले ‘रिकोग्नाइज’ गरेका  हालसम्म नेपालका एक जना मात्र व्यक्ति हुन् । 
  • ‘ग्लोकल टीन हिरो’को २०२५
  • गोल्छा ग्रुप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो

  • सानो सिङ भएको नयाँ माहुरी फेला, नाम राखियो ‘लुसिफर’

  • संसद विघटनविरुद्ध एमालेले आज देशभर प्रदर्शन गर्दै

  • सुनको मूल्य तोलामै ४ हजार ९०० रुपैँया बढ्यो

  • समाचार
  • १

    दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो
    २०८२ कार्तिक २५, मंगलबार

  • २

    सानो सिङ भएको नयाँ माहुरी फेला, नाम राखियो ‘लुसिफर’
    २०८२ कार्तिक २५, मंगलबार

  • ३

    संसद विघटनविरुद्ध एमालेले आज देशभर प्रदर्शन गर्दै
    २०८२ कार्तिक २५, मंगलबार

  • ४

    सुनको मूल्य तोलामै ४ हजार ९०० रुपैँया बढ्यो
    २०८२ कार्तिक २५, मंगलबार

  • ५

    दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट
    २०८२ कार्तिक २५, मंगलबार

  • ६

    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाईँदै
    २०८२ कार्तिक २५, मंगलबार

  • ७

    आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने
    २०८२ कार्तिक २५, मंगलबार

  • ८

    झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई ओलीले गरे एमालेमा स्वागत
    २०८२ कार्तिक २४, सोमबार

  • ९

    दार्चुलामा ३.५ रेक्टर स्केलको भूकम्प
    २०८२ कार्तिक २४, सोमबार

  • १०

    बन्दीपुर केबलकारको शेयर नेप्सेमा सुचिकृत
    २०८२ कार्तिक २४, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution