• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक २६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
७

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
८

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
९

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
१२

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार

ग्लोबल रिच चितवनले भदौ २ गते शैक्षिक मेलाको आयोजना गर्दै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार

  • ५९३ पटक पढिएको
  • चितवन – ग्लोबल रिचले आउँदो भदौ २ गते चितवन शाखा कार्यालय परिसर, भरतपुर ओरालोमा शैक्षिक मेला आयोजना गर्ने भएको छ। हरेक वर्ष झैं यो मेला जनवरी/फेब्रुअरी इन्टेक लक्षित गर्दै आयोजना गरिएको हो।

    संस्थाका चितवन शाखा प्रमुख सुरेश पौडेलका अनुसार, अष्ट्रेलिया अध्ययनका लागि इच्छुक विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष कलेज प्रतिनिधिसँग परामर्श गर्ने अवसर प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।

    “हामीले चितवनमा हरेक वर्ष दुईपटक शैक्षिक मेला गर्दै आएका छौँ,” उहाँले बताउनुभयो, “विद्यार्थीले विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरेर परामर्श गर्न पाउने छन्।”

    मेलामा अष्ट्रेलियाका ८ वटा प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूले विद्यार्थीलाई परामर्श दिनेछन्। Bachelor देखि PhD तहसम्म अध्ययनको सोच बनाएका विद्यार्थीहरूले कोर्स छनोट, स्कलरसिप, शुल्क संरचना लगायतका विषयमा जानकारी पाउनेछन्। साथै, मेलामा सहभागी विद्यार्थी र अभिभावकका लागि मायाको चिनो पनि प्रदान गरिनेछ।

    डकुमेन्ट तयार भएका विद्यार्थीहरूले मेला स्थलमै अन-द-स्पट आवेदन दिन सक्ने व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार, साउथ एशियामा सबैभन्दा बढी कलेज र युनिभर्सिटीहरूसँग सहकार्य गर्दै आएको संस्था ग्लोबल रिचमार्फत आवेदन दिने विद्यार्थीले आफूले रोजेको विषय र शिक्षालयमा अध्ययनको मौका पाउने सम्भावना उच्च हुन्छ।

    चितवन मात्र नभई नवलपरासी, मकवानपुर लगायत आसपासका जिल्लाबाट पनि विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।मेलाको सञ्चालन समय बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ।

    ३४ वर्षदेखि शैक्षिक परामर्श सेवामा क्रियाशील ग्लोबल रिचले नेपालमा १९ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ। नेपालमा काठमाडौँ, पोखरा, बुटवल र चितवन गरी चारवटा शाखा रहेका संस्थाका भारत, बंगलादेश, भुटान, श्रीलंका र अष्ट्रेलियालगायत देशहरूमा कुल ४२ वटा शाखाहरू सञ्चालनमा छन्।

    संस्थाले अष्ट्रेलिया, क्यानडा, बेलायतलगायतका देशहरूमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया, भिसा आवेदनमा सहयोग गर्दै आएको छ। साथै, IELTS र PTE तयारी कक्षा पनि सञ्चालनमा रहेको छ।

  • ग्लोबल रिच चितवन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सोनापुर मिनरलले तिर्यो बक्यौताको पहिलो किस्ता ८६ लाख रुपैँया, लाइन जोडियो

  • गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

  • यी चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने

  • दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो

  • समाचार
  • १

    सोनापुर मिनरलले तिर्यो बक्यौताको पहिलो किस्ता ८६ लाख रुपैँया, लाइन जोडियो
    २०८२ कार्तिक २६, बुधबार

  • २

    गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
    २०८२ कार्तिक २६, बुधबार

  • ३

    यी चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने
    २०८२ कार्तिक २६, बुधबार

  • ४

    दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो
    २०८२ कार्तिक २५, मंगलबार

  • ५

    सानो सिङ भएको नयाँ माहुरी फेला, नाम राखियो ‘लुसिफर’
    २०८२ कार्तिक २५, मंगलबार

  • ६

    संसद विघटनविरुद्ध एमालेले आज देशभर प्रदर्शन गर्दै
    २०८२ कार्तिक २५, मंगलबार

  • ७

    सुनको मूल्य तोलामै ४ हजार ९०० रुपैँया बढ्यो
    २०८२ कार्तिक २५, मंगलबार

  • ८

    दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट
    २०८२ कार्तिक २५, मंगलबार

  • ९

    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाईँदै
    २०८२ कार्तिक २५, मंगलबार

  • १०

    आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने
    २०८२ कार्तिक २५, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution