हिजो करिब १ बजे नापी कार्यालय खैरहनी चितवनका कार्यालय प्रमुख शालिग्राम लम्सालको कार्यकक्षमा गई कालोमोसो छ्याप्ने नेकपा बहुमत जिल्ला सेक्रेटरी ध्रुव खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
लम्सालको कार्यकक्षमा गई दुईजना व्यक्तिहरूले कालोमोसो फ्याँकी फरार रहेकोमा एकजना पक्राउ परेका हुन्। उनको साथबाट ९ प्रति पर्चा समेत फेला परेको प्रहरीले बताएको छ। थप एकजनाको खोजीकार्य भैरहेको प्रहरीको भनाई छ।
नेकपा बहुमतका प्रेस विज्ञप्ति:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे