बुधबार बिहान पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्दबाबा क्षेत्रमा बर्षाको कारण माथिबाट ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको हो।
बुटवल तर्फ जाने सवारी साधन दोभान चेक पोस्ट अगाडि र पाल्पा तर्फ आउने सवारी साधन चिडियाखोलामा रोकिएको हुँदा सडकको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे