• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १४, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
३

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
४

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

२०८२ भाद्र १९, बिहिबार
८

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
९

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
१०

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
११

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
१२

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार

चलचित्र ‘रिमै’ को शीर्षगीत चितवनमा सार्वजनिक

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ श्रावण २९, बिहिबार

  • १३० पटक पढिएको
  • चितवन । गुरुङ समुदायको कथा समेटिएको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको छ ।

    बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ। तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् सङ्घीय समितिका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरूङको विशेष उपस्थितिमा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

    चलचित्र  ‘रिमै’को शीर्ष गीतमा नायिका रिश्मा गुरूङ, दयाहाङ राई, गौमाया गुरूङ, अर्पण थापा लगायतका कलाकारको अभिनय समावेश छ।

    गीत सार्वजनिक कार्यक्रममा निर्देशक खिलबहादुर गुरूङ, कार्यकारी निर्माता वीरबल घले (विरूप), नायिका रिश्मा गुरूङ, गायक तथा सङ्गीतकार आँशु लामा, सहनिर्माता विनु गुरूङ, सम्पादक मित्र डी गुरूङलगायतको टोली सहभागी थियो। रोटेपिङ इन्टरटेनमेन्ट सँगको सहकार्यमा गोरखा सिराञ्चोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र भदौ २० गतेदेखि प्रदर्शनमा आउने तय गरिएको छ।

    चलचित्रको शीर्षगीत सार्वजनिक समारोहमा बोल्दै निर्देशक खिलबहादुर गुरूङले राजधानीमा मात्र सीमित रहने प्रचारप्रसारलाई यसपटक मोफसलबाट सुरु गरिएको बताए ।  ‘चितवन नेपाली चलचित्रको प्रमुख बजार हो, त्यसैले यहाँबाटै प्रचार अभियान शुरू गरेका छौं,’ उनले बताए। गीतमा आँशु लामा र रिता केसीको स्वर, दीपक शर्माको शब्द र सङ्गीत रहेको छ, जसमा गुरूङ संस्कृतिको स्पष्ट चित्रण गरिएको छ।

    यस्तै चलचित्रका कार्यकारी निर्माता वीरबल घलेले चलचित्रको कथा, निर्देशन र प्रस्तुति निकै बलियो भएकाले सबैले हेर्नैपर्ने चलचित्र बनेको दाबी गरे। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको कथामा आधारित यस चलचित्रमा गौमाया गुरूङ, बुद्धि तामाङ, माओत्से गुरूङ, पुष्कर गुरूङ, कविता आलेमगर, वीरमाया गुरूङलगायत थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ।

    टीका गुरूङ, जीत ‘यात्री’ गुरूङ र दुनबहादुर घलेको मुख्य लगानीमा तयार भएको चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र विनु गुरूङ सहनिर्माता हुन्।इच्छाकामनान्यूजबाट

    कार्यक्रममा झारगाउँ चेली माइती समाजले निर्माण समूहलाई फेटा लगाएर सम्मान गरेको थियो। हल भरिभराउ दर्शकको मागअनुसार गीत दुईपटक प्रदर्शन गरिएको र त्यही दिन युट्युब च्यानल ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • दशैँका लागि तीनसय च्याङ्ग्रा लिएर लोकबहादुर डोल्पादेखि बागलुङ आईपुगे

  • नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

  • चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

  • नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

  • समाचार
  • १

    दशैँका लागि तीनसय च्याङ्ग्रा लिएर लोकबहादुर डोल्पादेखि बागलुङ आईपुगे
    २०८२ आश्विन १४, मंगलबार

  • २

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला
    २०८२ आश्विन १४, मंगलबार

  • ३

    चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)
    २०८२ आश्विन १४, मंगलबार

  • ४

    नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै
    २०८२ आश्विन १४, मंगलबार

  • ५

    गजल – दशैँ
    २०८२ आश्विन १३, सोमबार

  • ६

    अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु , २४ घाइते
    २०८२ आश्विन १३, सोमबार

  • ७

    नवरात्रको आठौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिँदै
    २०८२ आश्विन १३, सोमबार

  • ८

    यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    २०८२ आश्विन १३, सोमबार

  • ९

    पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखक सहित पाँच जनालाई विदेश जान रोक
    २०८२ आश्विन १२, आईतबार

  • १०

    काठमाडौंबाट बाहिरिने यात्रु बढे, सजिलै टिकट पाउनै मुस्किल
    २०८२ आश्विन १२, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution