सनलाइट सामुदायिक विकास केन्द्र कावासोती १६ डण्डाको आयोजनामा भदौ ४ गतेदेखि उक्त प्रतियोगिता सुरू हुन लागेको केन्द्रका खेल संयोजक केशव गिरीले जानकारी दिए।
भदौ ३ गते बेलुका ६ बजेसम्म टीम दर्ता गर्न सकिनेछ। टीम दर्ता शुल्क ३००० रहेको छ। प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार नगद, कप मेडल र प्रमाणपत्र रहेको छ। दोस्रो पुरस्कार १५ हजार नगद, कप मेडल र प्रमाणपत्र लगायतका पुरस्कारको व्यवस्था गरिएको गिरीले जानकारी दिएका छन्।
खेलमा नवलपुर जिल्ला भित्रका जुनसुकै विद्यालयबाट सहभागी हुन पाउने आयोजकले बताएको छ। प्रत्येक दिन दुईवटा
थप जानकारीका लागि तल दिईएको सूचना हेर्न सक्नुहुनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे