अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगर-२६ की वडा सदस्य भावना श्रेष्ठले न्यायिक समितिमा बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नको लागि रविन कुमार श्रेष्ठबाट २ लाख घुस लिएको आरोपमा श्रेष्ठलाई मुद्धा दायर गरिएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा त्यति नै बिगो माग गर्दै मुद्दा दायर गरेको जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे