नवलपुरको गैंडाकोट नगरपालिकाले नगर भित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ र २५ गते बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले हिजो जेनजी समूहद्धारा देशका बिभिन्न स्थानमा भएक प्रर्दशनका क्रममा ज्यान जाने गरि भएको घटनाप्रति दु:ख व्यक्त गर्दै यस परिस्थितिलाई मध्यनजर गर्दै नगरभित्रका सम्पूर्ण विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे