२०८२ कार्तिक १३, बिहिबार
उनले प्रधानमन्त्री कार्कीलाई बधाइ दिएको उनको वेभसाइटमा उल्लेख छ । जसमा दलाई लामाले एक पत्र लेखेर प्रधानमन्त्री कार्कीलाई बधाई दिएको उल्लेख छ ।
बधाई पत्रमा भनिएको छ- ‘तपाईंलाई थाहा छ, नेपाली र तिब्बती जनताले ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धको आनन्द उठाएका छन् । सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेपछि तिब्बती शरणार्थीहरूको पुनर्स्थापनाको लागि सुविधा प्रदान गरेकोमा म नेपाल सरकार र जनताप्रति धेरै आभारी छु ।’
छिमेकी देश चीनले अहिलेसम्म औपचारिक बधाई सन्देश नपठाएको अवस्थामा दलाई लामाले पहिलो पटक नेपालको प्रधानमन्त्रीलाई बधाई सन्देश दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे