खानालले अघिल्लो सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको नेतृत्व गर्दै ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए ।
आयोगले कात्तिक ७ गतेदेखि काम सुरू गरी पाँच महिना लगाएर प्रतिवेदन तयार पार्दै सरकारलाई अर्थतन्त्र सुधारका नीतिगत सुझाव दिएको थियो ।
प्रधानमन्त्री कार्कीले खनाल बाहेक कुलमान घिसिङलाई पनि मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।
नेपालको संबिधान अनुसार २५ जनासम्म मन्त्री बनाउन सकिने भएपनि कार्कीले ६ महिनामा आफ्नो कार्यभार सम्पन्न गर्ने बताइसकेकाले सानो तर विज्ञहरुको मन्त्रिपरिषद बनाउन लागेको बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे