पदभार ग्रहण गर्दै कुलमानले आफुले पाउने तलब र भत्तासहिदका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने बताएका हुन् ।
उनले भने- आज म छुट्टै जिम्मेवारीमा आउनुपर्यो । मैले विषय परिस्थितिमा आएको अवस्थामा आफुले पाउने तलब भत्तासहितका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने जानकारी गराउछु । र सुरक्षाको लागि आवश्यक पर्ने सुरक्षाकर्मी सुरक्षाको कारणले लिनुपर्ने बाहेक अन्य नलिने जानकारी गराउछु ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे