२०८२ कार्तिक १५, शनिबार
शुक्रबार अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड भासिएर भत्किएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
कागबेनी जाने सडकमा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे