२०८२ कार्तिक १४, शुक्रबार 
	
 
  
महानगरपाकिाकाले शुक्रबार सूचना जारी गर्दै आफ्नो घरबाट निस्किएको फोहोरमैला घर कम्पाउण्डमा नै सुरक्षित तवरणले राख्न आग्रह गरेको हो ।
महानगरपालिकाले दिएको जानकारी अनुसार बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएको कारण हालका लागि फोहोर संकलन तथा विसर्जन गर्न नसकिएको हो ।
महानगरले अर्को सूचना प्रकाशित नभएसम्म घर, कम्पनी तथा संस्थाहरूले आफ्नो फोहोर अस्थायी रूपमा सुरक्षित राख्न आग्रह गर्दै सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरिएको र स्वच्छता कायम राख्न सबैलाई अनुरोध गरेको छ ।
यसैबीच बन्चरेडाँडामा फोहोर फाल्न अवरोध भएको विषयमा स्थानीय, जिल्ला प्रशासन कार्यालय र मन्त्रालयबीच छलफल भइरहेको छ ।
 
	  
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे