२०८२ बैशाख १८, बिहिबार
भारतको इडेन गार्डेनमा जारी सेमिफाइनलमा ४९.४ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकाले २१२ रन बनाएको हो।
दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए। यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके। उनी ४७ रन बनाएर आउट भएका हुन्।
जेराल्ड कोत्जीले १९ रन, एडेन मार्क्रमले १० रन, कागिसो राबाडाले १० रन बनाए। अन्य खेलाडीले दुई अंकको रन जोड्न सकेनन्।
अस्ट्रेलियाका लागि मिशेल स्टार्क र पाट कमिन्सले ३-३ विकेट लिए। जोश हजलवुड र ट्राभिस हेडले २-२ विकेट लिएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे