• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ ३, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
४

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
५

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
६

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
७

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
८

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
९

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार
१२

चितवनमा कार र बस ठोक्किँदा कार चालकको मृत्यु

२०८२ जेष्ठ ९, शुक्रबार

एक्सपर्ट भरतपुर मेयर्स कपः अर्किड लगातार जितसंगै सेमीफाइनलमा,लक्ष्मी माविको सान्त्वना जित

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० फागुन १२, शनिबार (१ साल अघि)

  • १३४ पटक पढिएको
  • चितवन, फागुन १२– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमीफाइनल प्रवेश गरेको छ भने लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

    आज (शनिबार) आफ्नो लिग चरणको अन्तिम खेलमा इडेन गार्डेन स्कुललाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमीफाइनल स्थान सुरक्षित गरेको हो ।

    अर्किड लिग चरणमा सनराइन इङलिस स्कुल, प्रभात मावि, विश्वप्रकाश मावि र इडेन गार्डेन स्कुललाई पराजित गर्दै ४ खेलमा ८ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो ।

    यो समूहबाट समूह उपविजेताको रुपमा सनराइन इङलिस स्कुल सेमीफाइनल पुग्ने उच्च संभावना रहेको छ । सनराइन ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने अन्तिम खेलमा भोलि प्रभात माविसंग खेल्नेछ ।
    अर्किडले शनिबार इडेन गार्डेन विरुद्धको अन्तिम खेलमा टस जिते पहिले व्याटिङ रोज्दै १९० रनको लक्ष्य पेश गरेको थियो । अर्किडका लागि सगुन सापकोटाले अर्किडका लागि शतकिय इनिङ खेले । उनले ७१ बलमा १०९ रन बनाएर आउट भए । सगुनको शतक यस प्रतियोगिताको पहिलो र एक मात्र रहेको छ । मन्दिप बरालले १६ बलमा २२ रनमा अविजित रहे । इडेन गार्डेनका लागि प्रवेश अधिकारीले २ र अवि सिंहले एक विकेट लिए ।
    १९० रनको विशाल लक्ष्य पछ्याएको इडेन गार्डेन ८१ रनमै अलआउट हुन पुग्यो । उसका लागि विपिन रानामगरले सर्वाधिक २२ रन कुशल ठेनीले २० रन बनाए । इडेन गार्डेनलाई सस्तैमा समेट्न अर्किडका सन्देश सुवेदीले ४ ओभरमा १६ रन मात्रै खर्चिदै महत्वपूर्ण ५ विकेट लिए भने सगुन सापकोटाले बलिङबाट पनि ४ ओभरमा १२ रन खर्चिदै ४ विकेट लिन सफल भए । सगुन खेलको प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगितामा भोलि हुने सनराइन र प्रभात माविको खेलमा सनराइन विजयी भएको खण्डमा भने इडेन गार्डेनले विश्वप्रकाश माविसंग खेल्ने अन्तिम खेल सान्त्वन जितको लागि मात्रै हुनेछ । इडेन गार्डेन ३ खेलमा २ अंक मात्रै बटुल्न सकेको छ ।
    यसैबीच आज (शनिबार) नै भएको समूह ‘ए’ अन्तरगतको दोस्रो खेलमा लक्ष्मी माविले सान्त्वना जित निकालेको छ । आफ्नो अन्तिम खेलमा लक्ष्मी माविले गंगानगर माविलाई ९ रनको झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको लक्ष्मी मावि १८.२ ओभरमा अलआउट हुँदै ८५ रन बनायो । उसका लागि भविन्द्र रोकायले २३ र कुन्दन यादवले १६ रन बनाए । गंगानगर माविका लागि उर्बर तामाङले ४ ओभरमा एक मेडनसहित १४ रन खर्चिएर ४ विकेट लिए भने रुपेश महतोले आफ्नो पहिलो ओभरको लगातार दुई बलमा दुई विकेट लिए ।
    ८६ रनको लक्ष्य पछ्याएको गंगानगर मावि १३.४ ओभरमा ७६ रनमा अलआउट भयो । उसका लागि विश्वास तामाङले २८, मोहित विकले १० रन बनाए । गंगानगरलाई अलआउट गर्न कुन्दन यादवले ४ ओभरमा १५ रन खर्चिदै ४ विकेट लिए भने समीर गैरेले २.४ ओभरमा १० रन खर्चिदै ३ विकेट लिए । खेलमा लक्ष्मी माविका कुन्दन यादव प्लेयर अफ दि म्याच घोषित भए ।
    यस समूह ‘ए’बाट लगातार ३ खेलबाटमा जित निकाल्दै वाल्मीकि शिक्षा सदन ६ अंकको साथ शीर्ष स्थानमा रहेको छ भने नारायणी नमुना मावि ४ खेलमा ३ जितका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने अंकुरम एकेडेमी ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । यस समूहको अन्तिम खेलमा भोलि (आइतबार) दिउँसो १ बजे वाल्मीकि र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । यस खेलमा अंकुरम विजयी भए तीनै टोलीको समान ६ अंक हुनेछ भने नेटरनरेटको आधारमा सेमीफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । अंकुरम पराजित भएमा वाल्मीकि र नारायणी सेमीफाइनल प्रवेश गर्नेछ ।
    भोलि (आइतबार) पहिलो खेलमा सनराइज सेकेण्डरी स्कुल र प्रभात माविबीच प्रतिस्पर्धा हुनेछ ।
    भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको प्रतियोगिताको फाइनल खेल फागुन १९ गते शनिबार हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल

  • पाल्पामा बोलेरो र्दुघटना: २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला

  • देशका अधिकांश स्थानमा बिहानैदेखि बर्षा

  • समाचार
  • १

    ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
    २०८२ अषाढ ३, मंगलबार

  • २

    पाल्पामा बोलेरो र्दुघटना: २ जनाको मृत्यु, एकको अवस्था गम्भीर
    २०८२ अषाढ ३, मंगलबार

  • ३

    चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
    २०८२ अषाढ ३, मंगलबार

  • ४

    देशका अधिकांश स्थानमा बिहानैदेखि बर्षा
    २०८२ अषाढ ३, मंगलबार

  • ५

    नेपालमा पुरुषमा ७२ र महिलामा ६७ प्रतिशत यौन दुर्वलता
    २०८२ अषाढ २, सोमबार

  • ६

    सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
    २०८२ अषाढ २, सोमबार

  • ७

    इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला
    २०८२ अषाढ २, सोमबार

  • ८

    अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
    २०८२ अषाढ २, सोमबार

  • ९

    गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
    २०८२ अषाढ २, सोमबार

  • १०

    यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने
    २०८२ अषाढ २, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution