२०८२ बैशाख १७, बुधबार
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटाचोकमा कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको श्री गण्डकी कोटिहोम महायज्ञको बारेमा भक्तजनहरुलाई जानकारी प्राप्त गर्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कोटिहोम महायज्ञको बिषयमा थप जानकारी प्राप्त गर्नको लागि ०६१ ५८४७०१,९८५६०८२२९०,९८५६०८२२९१,९८६३२५२१२१ र ९८०५२५२१२५ मा सम्पर्क गर्न सकिने छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे