२०८२ बैशाख ३०, मंगलबार
४४ ओभर सकिँदा खराव प्रकाशका कारण अम्पायरले खेल रोक्नुअघि नेपालले २६९ रन बनाएको थियो भने डीएल प्रणालीमा २६७ रन आवश्यक थियो । नेपालले एकदिवशीय अन्तर्राष्ट्रियमा लगातार छैटौं जित निकालेको हो । यो एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको लगातार जित कीर्तिमानसमेत हो ।
यस खेल नेपालले जितेसंगै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल खेल्न पाउने छ । नेपाल लिग २ का ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ नेपाल तालिकाको चौथो स्थानमा थियो । अब भने तेस्रो बनेको छ । नामिबिया यसअघि तेस्रो स्थानमा रहेकोमा नेपालले तयसलाई पछि पार्दै विश्वकपमा आफ्नो सिट सुरक्षित गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे