• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र २, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
४

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
५

मलेसियामा मजदुरी गरेर फर्किएका शाहीको रहस्यमय ढङ्गले हत्या

२०८२ श्रावण १२, सोमबार
६

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
७

गैंडाकोटको नागरिक कलेजलाई फुड टेक्नोलोजी कार्यक्रममा रोक

२०८२ श्रावण ९, शुक्रबार
८

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
९

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
१०

चितवनमा तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एक गम्भीर घाइते

२०८२ श्रावण १२, सोमबार
११

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
१२

दाजुभाईले गरे एउटै केटीसँग बिहे , बिहेको माहोल देखेर दुनियाँ अचम्म

२०८२ श्रावण ६, मंगलबार
Ad Logo
Advertisement

नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ सार्वजनिक

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ चैत्र १, बुधबार

  • ३९० पटक पढिएको
  • काठमाडौं। नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरुक कवि नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ आइतवार एक विशेष कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सार्वजनिक गरिएको छ ।

    सार्वजनिक कार्यक्रममा अर्थविद रत्नसंसार श्रेष्ठ, जलश्रोतविद पूर्वमन्त्री दीपक ज्ञवाली, अर्थविद तथा प्रर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी , उर्जाविज्ञ तथा नेता लीलामणि पोख्रेल, ऊर्जा,जलस्रोत तथा सिंचाईं मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत दर्जनौं ऊर्जा अभियन्ता तथा विशेषज्ञहरूको सहभागिता थियो ।

    लोकार्पित पुस्तकका बारेमा अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक तथा नेपाली विषयका शिक्षक एवं युट्युबमा बहुचर्चित ‘नेपाली व्याकरण गीत’ का सर्जक विमल घिमिरेले बोल्नुभएको थियो ।

    कृतिमा विविध विषयमा केन्द्रित ७३ वटा रचना समेटिएका छन् । २०७५ देखि २०७९ फागुनसम्म लेखिएका समसामयिक कविता तथा गीति रचनाहरू यस कृतिमा समेटिएको कुरा समीक्षक घिमिरेले बताउनुभयो । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १८औं राष्ट्रिय परिषद् बैठकको महत्वपूर्ण अवसर पारेर कृति लोकार्पणको मेसो मिलाइएको थियो ।

    गुल्मी घर भई हाल भक्तपुरको लोकन्थलीमा बसोबास गर्दै आउनुभएका पूर्व शिक्षक, समाजसेवी तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका वर्तमान अध्यक्षसमेत रहनुभएका स्रष्टा ज्ञवालीले समसामयिक राजनीति, विभिन्न सांस्कृतिक चाडपर्वको महत्व, विजुली उत्पादन तथा खपतमा जनसचेतता तथा सहभागिता, आफ्नो गाउँप्रेम, परिवारका सदस्यबीचको हार्दिकता तथा मायामोह, बुबाआमाप्रतिको सम्मान र श्रद्धा, स्वस्थ रहनका लागि आवश्यक व्यायाम तथा योग आदिजस्ता बहुसरोकारका विषयमा अधिकतर लोकलयमा आधारित विविध स्वादमूलक रचनाहरू ‘गथासो’मा समेटिएका छन् ।

    अझ रोचक पक्ष त, उहाँले हालै सम्पन्न गरेको एकमहिने लन्डन भ्रमणका सन्दर्भमा रचना गरेका कविताहरू पनि यस सङ्ग्रहमा समाविष्ट छन् । एकहजार प्रति छापिएको कृतिकोे प्रकाशन स्वयं स्रष्टाले नै गर्नुभएको हो ।

  • गथासो
  • नारायण ज्ञवाली
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्य, ५ घाइते

  • पोखरा महानगरकी वडा सदस्यविरुद्ध मुद्धा दायर

  • दुर्गा प्रसाईद्धारा राजनीतिक दल गठन गर्ने घोषणा

  • चलचित्र अभिमन्युको ‘लड्की गोरी’ गीतले दुई दिनमा कमायो १० लाख भ्युज

  • समाचार
  • १

    पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्य, ५ घाइते
    २०८२ भाद्र २, सोमबार

  • २

    पोखरा महानगरकी वडा सदस्यविरुद्ध मुद्धा दायर
    २०८२ भाद्र २, सोमबार

  • ३

    दुर्गा प्रसाईद्धारा राजनीतिक दल गठन गर्ने घोषणा
    २०८२ भाद्र २, सोमबार

  • ४

    चलचित्र अभिमन्युको ‘लड्की गोरी’ गीतले दुई दिनमा कमायो १० लाख भ्युज
    २०८२ भाद्र २, सोमबार

  • ५

    जडीबुटीखेती गरेर वार्षिक ७ लाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    २०८२ भाद्र २, सोमबार

  • ६

    पहिराका कारण गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
    २०८२ भाद्र २, सोमबार

  • ७

    हेर्नुहोस् आज भदौ २ गते सोमबारको राशिफल
    २०८२ भाद्र २, सोमबार

  • ८

    यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
    २०८२ भाद्र २, सोमबार

  • ९

    ग्लोबल रिच चितवनले भोलि “अष्ट्रेलियन एजुकेशन फेयर” को आयोजना गर्दै
    २०८२ भाद्र १, आईतबार

  • १०

    जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमान श्रीमतीको मृत्यु
    २०८२ भाद्र १, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution