२०८२ बैशाख १८, बिहिबार
नेपालका युवा अलराउन्डर गुलशन झा र भीम सार्कीको महत्वपूर्ण साझेदारीमा नेपाल नेपाल एसिया कपमा छनोट हुन सफल भएको हो । गुलशनले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो ।
खेलमा युएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमा समेटियो भने घरेलु टोली नेपाललाई जितका लागि ११८ रनको सामान्य चुनौती दिएको थियो ।
हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको थियो ।
काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ ।
सोमबार र मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे