२०८२ मंसिर ३, बुधबार
छापावाल सुन तोलामा २ हजार ८०० रुपैयाँ बढेको महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ३९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ। त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ६० रूपैयाँले बढेको छ।
मंगलबार तीन हजार ९० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तीन हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे