२०८२ जेष्ठ २०, मंगलबार
नर्समाथि पनि हातपात गरेको कलेजले जनाएको छ । कामाण्डौँबाट रिफर भएपछि क्यान्सर भएकी आमालाई उपचारका लागि उनले पुरानो मेडिकल कलेज ल्याएका थिए । सोमवार साढे छ बजेतिर मृत्यु भएको कलेजले जानकारी दिएको छ । सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गर्ने र नर्सलाई हातपात गर्ने सुनुवारलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे