विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा नै सामेल नभएका विद्यार्थीलाई भर्ना गरेको पाइएपछि त्रिविले शैक्षिक वर्ष २०८२/०८३ मा भर्ना गर्न रोक लगाएको हो ।
कार्यक्रममा रोक लगाईएका कलेजहरुमा विराट मल्टिपल कलेज विराटनगर, धरान बहुमुखी क्याम्पस धरान, निलगिरी कलेज सुनसरी र नागरिक कलेज नवलपरासीलाई फुड टेक्नोलोजीमा विद्यार्थी भर्नामा त्रिविले रोक लगाएको हो ।
अध्ययन संस्थानले जारी गरेको सूचनामा यही साउन ६ गते बसेको अध्ययन संस्थानको विद्यापरिषद् स्थायी समितिको बैठकले रोक लगाउने निर्णय गरेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे