• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ माघ ७, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
२

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
३

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
४

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
५

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
६

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
७

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
८

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
९

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
१०

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
११

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
१२

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार

धेरै पढिएका

१

यातायात कार्यालय नवलपुरमा सवारी जाँचपासमै कमिसनको खेल

२०८२ पौष १९, शनिबार
२

पालिका भवन बनाउँदा भ्रष्टाचार, तत्कालिन मेयरसहित १४ जनाविरुद्ध मुद्धा दायर

२०८२ पौष २०, आईतबार
३

नवलपरासीको कजरिया टायल्स उद्योगमा कार्यरत दुई मजदुरको मृत्यु

२०८२ पौष १७, बिहिबार
४

विद्युतीय सुशासनमा छलाङ मार्दै कम्पनी रजिष्ट्रारको कार्यालय

२०८२ माघ ६, मंगलबार
५

नवलपुरमा कार्यरत डिएसपी नेपाल पुर्पक्षका लागि कारागार चलान

२०८२ पौष २०, आईतबार
६

नवलपुरले २ जना केन्द्रीय सदस्य पाउने दाबी

२०८२ पौष २९, मंगलबार
७

कांग्रेसको बिशेष महाधिबेशनमा नवलपुरबाट ४२ जना प्रतिनिधि सहभागि हुने

२०८२ पौष २४, बिहिबार
८

महिलाहरुद्वारा गैंडाकोट महोत्सवमा निःशुल्क प्रवेशको माग

२०८२ पौष १७, बिहिबार
९

देउवा तयार भएपछि काँग्रेसमा सहमतिको प्रयास, छलफलमा जुटे नेताहरु

२०८२ पौष २८, सोमबार
१०

कांग्रेसका नेतादेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत १ बाट भिड्दै 

२०८२ पौष २८, सोमबार
११

गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय

२०८२ माघ २, शुक्रबार
१२

गैँडाकोट महोत्सवमा आज १४ हजारले गरे अवलोकन

२०८२ माघ ४, आईतबार

रेसलिङ्ग स्टार होगनको ७१ वर्षको उमेरमा निधन

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रबार

  • २२६ पटक पढिएको
  • काठमाडौँ- अमेरिकाका चर्चित रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ ।

    होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । पहेँलो लामो कपाल र उनको प्रसिद्ध जुँगाका लागि परिचित हल्क होगनको बिहीबार फ्लोरिडास्थित आफ्नै घरमा निधन भएको हो ।

    होगनले सन् १९७७ मा व्यावसायिक रेसलिङ्ग करिअर सुरु गरेका थिए, तर सन् १९८३ मा विश्व रेसलिङ्ग फेडेरेसन (WWF) (जुन पछि गएर वर्ल्ड रेसलिङ्ग इन्टरटेन्मेन्ट (WWE) बन्यो) सँग सम्झौता गरेपछि उनी एकाएक चर्चामा आएका थिए ।

    हालैका दिनहरूमा होगन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै “मैले आज एउटा असल साथी गुमाएँ ।” सम्झनुभएको छ ।

    WWE स्टार होगनले गत मे महिनामा घाँटीको शल्यक्रिया र जुन महिनामा मुटुको शल्यक्रिया गराएका थिए । उनले चार दशकभन्दा बढी समयसम्म विश्वभरका करोडौँ प्रशंसकको जीवनमा स्मरणीय प्रभाव छोडेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • कावासोतीमा नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • गैँडाकोट महोत्सवमा रचना रिमालले तताईन् माहोल

  • यस बर्षको एसइई परीक्षाको तालिका सार्वजनिक

  • आज ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

  • समाचार
  • १

    कावासोतीमा नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
    २०८२ माघ ७, बुधबार

  • २

    गैँडाकोट महोत्सवमा रचना रिमालले तताईन् माहोल
    २०८२ माघ ७, बुधबार

  • ३

    यस बर्षको एसइई परीक्षाको तालिका सार्वजनिक
    २०८२ माघ ७, बुधबार

  • ४

    आज ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने
    २०८२ माघ ७, बुधबार

  • ५

    गैँडाकोट महोत्सवमा आज प्रजापति पराजुली र रचना रिमाल आउँदै
    २०८२ माघ ७, बुधबार

  • ६

    पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
    २०८२ माघ ७, बुधबार

  • ७

    विद्युतीय सुशासनमा छलाङ मार्दै कम्पनी रजिष्ट्रारको कार्यालय
    २०८२ माघ ६, मंगलबार

  • ८

    १ लाख ७० हजारले गरे गैँडाकोट महोत्सवको अवलोकन
    २०८२ माघ ६, मंगलबार

  • ९

    पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा कांग्रेसका दुई उम्मेदवारले ल्याए टिकट
    २०८२ माघ ६, मंगलबार

  • १०

    कुलमानले काठमाडौँ- ३ बाट गरे मनोनयन दर्ता
    २०८२ माघ ६, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution