नवलपुरको देवचुली नगरपालिका वडा नं. १ देवी गैरा सामुदायिक वन नजिकैको सडक छेउमा सालनाल सहितको नवलजात शिशु (छोरा) फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
दिउसो करिब ३:४० बजेको समयमा स्थानीयले प्रहरीलाई खबर गरि प्रहरीको टोलीले उक्त शवलाई बरामद गरि थप अनुसन्धान अगाडी बढाएको बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे