मंगलबार बिहान करिब ६:२० बजेको समयमा साईकल र चप्पल पुलमै छोडेर नारायणी नदीमा हाम फालेका गैंडाकोट ५ का बर्ष १५ का दिवेश श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ।
गैंडाकोट ७ गैरी स्थित नारायणी नदीमा बिहान करिब ७ बजेतिर माछा मार्ने व्यक्तिले श्रेष्ठलाई देखेर प्रहरीलाई खबर गरेका थिए।
श्रेष्ठको शव पोष्टमार्टम गरि परिवारले बुझेको प्रहरीले जानकारी दिएको छ।
मंगलबारको फेसबुक पोष्ट:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे