मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन ।
सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ।
सिंहदरवारस्थित मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमामा उनले राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्ने देखी बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्नेसहितका १८ वटा निर्णय सार्बजनिक गरेका हुन् ।
हेर्नुहोस् बिभिन्न सवारीका शुल्कहरु:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे