परिवर्तन गाउँपालिका– २ राङसी बस्ने ८१ वर्षीय भागीराम वली तथा उनकी श्रीमती ७४ वर्षीया निर्मला वलीको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता यादवप्रशाद शाहीले जानकारी दिए।
वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ तरकारी खाएका थिए।
त्यसपछि उनीहरू बिरामी परेका थिए। स्थानीय मेडिकलमा उपचारका गएका उनीहरूको थप उपचार साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको थियो
शव पोष्टमर्टमका लागि घोराहीमै राखिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे