२०८२ अषाढ १, आईतबार
आशिका लामिछाने –
उनको काखनै मेरो संसार हो भन्छु म ।उनीनै मेरी .. सबथोक हुन् भन्छु म ..।
साथमा कोहि नहुँदा उनकै आभाष गर्छु म।
आमा बिहिन पानी बिनाको माच्छा जस्तै हुन्छु म।
तिम्रा निम्ती सबै त्याग्न तयार छु म।
तिम्रै गाली सम्झी .. आज तिम्रै यादमा रुँदै छु आमा ।
बिरामी पर्दा अनीदो बस्न तिमी छैनौ यहाँ।
भोको बस्दा फकाएर खुवाउन तिमी छैनौ यहाँ।
आमा…तिम्लाई मेरो यादले सताउँदैन र त्यहाँ ??
घर…खाली लाग्दैन र तिम्लाई म बिना???
आमा…आनन्दको निद्रा लाग्छ र तिम्लाई त्यहाँ??
संसारको नियम अनी स्वार्थको ज्ञान लिँदैछु यहाँ।
ज्यानबाट टाउकै छुट्टिएनी कसैलाई मतलव छैन यहाँ।
आँसुको महत्व तिमीले बाहेक कसैले बुझ्दैन यहाँ।
आमा..आसु खस्नु त नाटक पो रहेछ यहाँ।
तिम्रो कखको कमी महसुस आज गर्दै छु आमा।
भानु ८ तनहुँ
हाल: सिएमएलटी दोस्रो सेमेष्टर, कालिका मेडिकल एण्ड टेक्निकल कलेज गैंडाकोट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे