२०८२ जेष्ठ ३१, शनिबार
देवचुली नगरपालिका वडा नं ३ आम्बास बस्ने बर्ष ९० को दिल ब.थापाले फलामको रडले आफ्नै श्रीमती बर्ष ७६ की जमुना थापाको हत्या गरेका छन्।
हिजो राती ९:२० बजेको समयमा थापाले श्रीमतीको टाउकोमा रड प्रहार गर्दा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
निज दिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। दिलबहादुर श्रीमती जमुना र छोरा बुहारी सँगै बस्दै आएका थिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे