२०८२ अषाढ ३०, सोमबार
इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस आदमघाटको टोलीले उनको खोजी थालेका छन् । शौच गर्न गएको ठाउँभन्दा करिब ५० फिट तल महिलाको एक जोर चप्पल भेटिएको छ ।
ती महिलाले चप्पल छाडेर नदीमा हाम फालेको हुनसक्ने खोजीमा संलग्न अधिकृतहरू बताउँछन् । नदी क्षेत्रमा खोजी तीव्र पारिएको छ । समाचार तयार गर्दा सम्म निज कतै फेला नपरेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। चालकलाई नियन्त्रणमा लिईएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे