सोमबार रातीदेखि फिल्मको बुकिङ्ग खुला गरिएको र अनलाइनबाट सहजै टिकट काट्न सकिने फिल्मका निर्माता चुम्बनजंग शाहीले जानकारी दिनुभयो। अहिले बिभिन्न मोबाइल एप खल्ती, इसेवा लगायत अनलाइनबाट समेत टिकट काट्न सकिनेछ।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय रहेको शाहीले बताउनुभयो
चुम्बनजंग शाहीको लगानी रहेको चलचित्रमा दीपेन बस्न्यातको डीओपी, महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द र कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।
फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।
फिल्म मोहरका गीतहरु अहिले युट्युब तथा टिकटकमा भाईरल भैरहेका छन्।
थप समाचार-
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे