२०८२ बैशाख १८, बिहिबार
नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४५ दशमलव ३० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२ दशमलव २० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन इनभेष्डमेन्ट ट्रष्टको ११ करोड ४७लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे