२०८२ अषाढ २९, आईतबार
{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 ","photographer":"","alt_text":""}
स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि गएराती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधान आउन सकेको छैन ।
प्रधानमन्त्री दाहाल र माओवादी मन्त्रीहरु अहिले नर्भिक अस्पतालमा भेला भएका छन् । सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था रहनु भएको छ ।
पार्किन्सन जस्तो देखिने उहाँको विमारीलाई चिकित्सा विज्ञानमा प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिएको छ ।
उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पताल र पारिवारिक स्रोतले केही जानकारी गराएको छैन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे